हरिविनोद अधिकारी, कार्तिक १९, २०७९
हामीले जीवन यात्राका लागि केही आदर्श तयार गरेका छौँ र केही अनादर्शका उदाहरणहरु संग्रह गरेर राखेका छौँ । संसारमा जति धर्म, संस्कृति र संस्कार प्रचलनमा छन्, ती चलनमा आउनु भन्दा पनि कुनै अरु नै चलनमा थिए होलान्, हामीले त्यतातिर भने...