बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
काठमाडौं, एजेन्सी । पृथ्वीबाहेक अन्यत्र कुनै स्थानमा जीवनको सम्भावनाबारे आम चासो रहिआएको छ । वैज्ञानिकले वर्षेनी अर्बाैं डलर खर्च गरेर यसबारे अध्ययनअनुसन्धान गर्छन् । अनेकौं ग्रह, उपग्रह, क्षुद्रग्रहमा यान पठाएर विज्ञान जगतले त्यहाँ जीवनको सम्भावना हुन सक्ने शोधकार्य गर्दै आएको...
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६


विजय सिंह ठकुराय,   श्रावण २०, २०७६
इन्टरनेटको आभाषी दुनियामा विचरण गरिरहँदा कहिलेकाहीँ मनोरञ्जकका साथै ज्ञानवर्धक सामग्री पनि भेटिन्छन् । यसै क्रममा एकदिन मैले एउटा विचित्रको तस्बिर फेला पारेँ । अमेरिकाको क्यालिफोर्निया प्रान्तको लस एन्जेल्स सहरको एउटा दृश्य थियो, उक्त तस्बिरमा ।सहरको एउटा जलाशय माथि पौडिरहेका काला...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, इसरो ट्विटर । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान-२ को चन्द्रमामा अवतरण गर्ने यान ल्याण्डर विक्रमले खिँचेका पृथ्वीका मनमोहक तस्बिर सार्वजनिक गरेको छ । इसरोले यी तस्बिर आफ्नो माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् आइतबार ४ अगस्तमा सार्वजनिक गरेको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
काठमाडौँ । भारतीय अन्तरिक्ष संस्था इसरोका बैज्ञानिकहरले चौथो पटक चन्द्र यान२ को कक्ष (आर्बिट) परिवर्तन गरेको इसरो बुलेटिनमा उल्लेख गरेका छन् । इसरोले गराएको जानकारी अनुसार २ अगस्तका दिन दिउँसो ३ बजेर २७ मिनेट जाँदा चन्द्र यान२ लाई पृथ्वीको अझ...

ज्ञानमित्र,   श्रावण १८, २०७६
हामी बसेको पृथ्वी झण्डै गोलो छ । यस गोलाको मध्य व्यास (डायमिटर) १२७४२ किमि छ । ठ्याक्कै गोलो भएको भए यसको व्यास सबैतिर एक समान हुन्थ्यो, यो नभएको कारण यसको इक्वेटोरियल र पोलर व्यासमा भिन्नता छ । जुन क्रमशः १२७५६...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार २००६ क्यु क्यु २३ नामक एउटा ऐस्टेरायड पृथ्वीनजिक हुँदै गुज्रिन गइरहेको छ । १० अगस्तमा यो पृथ्वीको सर्वाधिक नजिकबाट भएर जान्छ । यसको पृथ्वीमा ठोक्किने सम्भावना भने नगण्य नै छ । तर कथमकदाचित पृथ्वीको गुरुत्वाकर्षणले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
भारतीय अन्तरिक्ष संस्था इसरोका अनुसार चन्द्रयान-२ को आर्बिटर भनिने यानको इञ्जिन प्रज्वलित गरेर यसलाई पृथ्वीको अझ माथिल्लो आर्बिटमा स्थापित गरिएको छ । काठमाडौं, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान-२ अभियानका सबै गतिविधि सामान्य रहेको बताएको छ । जुलाई...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा अग्लो स्थान सगरमाथा देखि होचो स्थान डेड सी सम्म मानिसले फोहोर गर्न नछोडेको कुनै ठाउँ छैन् । अब अहिले यसमा आएर पृथ्वी भन्दा परको चन्द्रमा पनि थपिएको छ । नासाका अनुसार, चन्द्रमाको सतहमा ७९६ वटा...

ज्ञानमित्र,   श्रावण १२, २०७६
२२ जुलाई २०१९ मा प्रक्षेपित गरिएको भारतीय चन्द्र अभियान चन्द्रयान२ को आर्बिट सफलतापूर्वक परिवर्तन गरिएको छ । प्रक्षेपण गरिएको तेस्रो दिन (२४ जुलाई)मा पहिलो पटक र २६ जुलाईमा दोस्रो पटक चन्द्रयानको आर्बिट परिवर्तन गराएर यसलाई चन्द्रमाको झन् नजिक पुर्याइएको छ...

ज्ञानमित्र,   श्रावण १०, २०७६
विज्ञान विषयक लेखनको आनन्द र शून्यता (म आनन्दको विपरीत दुःख भन्दिनँ) गजबकै महसुस हुन्छ । लेखिसकेपछि मलाई आनन्द होइन, शून्यता अनुभव हुन्छ । आनन्द त प्रोसेसमै हुन्छ । अर्थात् लेखन अवधिभर आनन्दित अनुभव गरिरहेको हुन्छु । तर, शून्यता सधैं हात...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान२ को सफल अवतरण गरेर इतिहास रचेको छ । चन्द्रयान२लाई लिएर बाहुबली रकेट आज दिउँसो २ः४३ मा सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रस्थान भएको छ । अहिले रकेटको गति र अवस्था सामान्य रहेको...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
काठमाडौं, एजेन्सी । यदि सबै कुरा ठीक भएमा भारतले आज अंतरिक्ष विज्ञानमा नयाँ इतिहास बनाउनेछ । भारतले आज पौने तीन बजे चंद्रयान२ चन्द्रमामा अवतरणका लागि प्रक्षेपण गर्दैछ । तर, रीतिरिवाज तथा मान्यताका मामिलामा भने विज्ञान पनि अछुतो छैन् । त्यसैले...

ज्ञानमित्र,   श्रावण ५, २०७६
५० वर्षपहिला २१ जुलाई १९६९ को दिन प्रारम्भ हुनासाथ २ बजेर ५६ मिनेट जाँदा चन्द्रयान ईगलबाट ओर्लेर चन्द्र धरातल टेक्दै प्रथम चन्द्रयात्री निल आर्मस्ट्रङले भने, दैट्स वन स्माल स्टेप फर अ म्यान, वन जाइन्ट लिप फर म्यान काइण्ड । अर्थात्...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौं, एजेन्सी । २० जुलाई १९६९ मा चन्द्रमामा पहिलो पटक मानवले पाइला टेकेको दिन हो । नासाको अभियान अपोलो११ मार्फत नील आर्मस्ट्रंंग, माइकल कालिन्स तथा एडविन एल्ड्रिन पहिलो पटक चन्द्रमामा पुगेका थिए । नासाले चन्द्रमामा मानवले पाइला टेकेको ५० औं...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
बैग्लौर । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान-२ को लन्च हुने नयाँ मिति घोषणा गरेको छ । इसरोका अनुसार आगामी जुलाई २२ (आगामी सोमबार) दिउँसो २ः४३ (भारतीय समय अनुसार) चन्द्रयान-२ लन्च हुनेछ । स्मरण रहोस्, गत जुलाई १५ मा प्राविधिक...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडाै । आज २०७६ असार ३१ गते मगलबारशुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने भएकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले दिएकाे जानकारी अनुसार चन्द्रग्रहण राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)...

ज्ञानमित्र,   असार ३०, २०७६
दूधको आधारभूत सर्वव्यापक परिभाषा हो एउटा प्राकृतिक अपारदर्शी सेतो तरल पदार्थ । दुग्ध भनिने यस तरल पदार्थमा फ्याट र प्रोटिन भरपुर मात्रामा हुन्छन् । प्रकृतिमा यसको प्राप्ति स्तनधारी प्राणीका फिमेल जेन्डरमा रहेका दुग्ध ग्रन्थीबाट हुने गर्छ । प्रकृतिले यो व्यवस्था...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
नयाँ दिल्ली । भारतको बहुप्रतिक्षित मिसन चन्द्रयान-२ लन्चिङ रोकिएको छ । भारतीय समय अनुसार सोमबार (आज) बिहान २ः५१ मा यसले उडान भर्ने कार्यक्रम थियो । तर, उडानभन्दा ५६ मिनेट २४ सेकेन्डअघि (सोमबार बिहान १ः५४ः३६ मा ) प्राविधिक खराबी देखियो, जसका...