कात्तिक ०७, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असोज १२, २०७६
काठमाडाै । भारतको हिमाचल प्रदेश स्थित जिगर बौद्ध मठ रिवालसरका प्रमुख लामा वांगडोर रिम्पोछेनिधन पश्चात् एउटा अचम्मको घटना भएकाे छ । लामाको निधनको समाचार विश्वव्यापी रूपमा चर्चित बनेको छ। यसरी चर्चित हुनुकाे कारण हाे लामाकोनिधन भएको एक साता बीती सकदा...


लोकसंवाद संवाददाता,   असोज ०५, २०७६
काठमाडौं, एजेन्सी । गुगल फर इंडियाले अब गूगल लेन्स एपद्वारा अब मलयालम, तेलुगु तथा तमिल भाषामा लेखिएको कुरा स्कयान गरेर हिन्दीमा पढ्न सकिने व्यावस्था मिलाएकोछ । भने हिन्दीमा लेखिएको पनि मलयालम, तमिल, तेलुगु तथा मराठीमा सजिलोसँगपढ्न सकिने भएको छ। गूगल...

लोकसंवाद संवाददाता,   असोज ०२, २०७६
काठमाडौं, एजेन्सी । हलिउड अभिनेता ब्रैड पिटले १६ सेप्टेम्बरका दिन इंटरनेशनल स्पेस स्टेशन (आईएसएस) मा रहेका अमेरिकी अंतरिक्ष यात्री निक हेगसँग बातचित गरेका छन् । उनको आउन लागेको फिल्म एड एस्ट्रा को प्रमोशनका लागि गरिएको कार्यक्रममा उनले फोनमा भारतीय चन्द्रयानका...

लोकसंवाद संवाददाता,   असोज ०१, २०७६
काठमाडौं, एजेन्सी । आफ्नो अनुसन्धान पछि प्राप्त नतिजाका आधारमा मरिसकेपछि पनि मानिसको शवले हलचल गर्छ भन्ने दावी अस्ट्रेलियाका वैज्ञानिक एलिसन विल्सनले गरेका छन् । यसका लागि उनले एउटा लाशमाथि १७ महिनासम्म अध्ययन गरेका थिए । जसका लागि उनले लाशको हरेक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
काठमाडौं, एजेन्सी । चीनको हुबेई प्रांतको वुहान शहरमा यांग्सी नदीको नजिकै बनेको पुलकोे २४८ मिटर लामो तथा १८ हजार टन तौल भएको केबललाई पुल मुनि बन्दै गरेको रेल्वे लाइनको काम सजिलोसँग गर्न सकियोस भनेर घुमाइएको छ । यो पुल २...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
काठमाडौं, एजेन्सी । पेरूको वावा ल्यापटप टेक्नोलोजी कम्पनीले सस्तो तथा नयाँ तरिकाको काठको ल्यापटप बजारमा ल्याएकाेछ । यो एकदमै सस्तो छ तथा मर्मत गर्नका लागि पनि निकै सजिलो छ । यसलाई कम्पनीले वावा ल्यापटप नाम दिएको छ । कम्पनीले यसलाई...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
काठमाडौं, एजेन्सी । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले चाँडै नै रोलेबल डिस्प्ले बाजार ल्याउने तयारी गरेको छ । गिज्मोचाइनाको रिपोर्टका अनुसार कम्पनीले यस्तो स्मार्टफोन तयार गरिरहेको छ जसको डिस्प्ले रोल भएर फोनको भित्र नै रहन्छ । रिपोर्टका अनुसार सन् २०१८...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । ११ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा भएको एप्पलको वार्षिक समारोहमा उसले स्मार्ट वाच सिरीज ५, एप्पल टिभि प्लसका साथ नयाँ आईफोन सीरीज पनि लन्च गरेको छ । एप्पलले यस सीरीजमा आईफोन ११, आईफोन...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं । अमेरिकाको राइस युनिभर्सिटिले ग्रीन हाउस ग्यासको प्रभाव कम गर्न महत्वपूर्ण खोज गरेको छ । जसद्वारा ग्रीन हाउस ग्यासलाई पुर्नप्रयोग गरेर तरल इन्धन बनाउन सकिने भएकोछ । राइस युनिभर्सिटीका केमिकल तथा बायोमलिक्युलर इंजीनियर हाओटिआन वांगका अनुसार हालसम्म फार्मिक एसिड...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । संसारमा खेतीयोग्य जमिनको कम हँदै गएको छ । तिव्र शहरीकरण र भौतिक विकास यसका कारण हुन भने जनसंख्या वृद्धिका कारण गरिबी र भोकमरी व्याप्त छ । मानिस एक पेट खानका लागि तड्पि रहेका छन् । यो विषम...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडौं, एजेन्सी । चीनको सिंगोजीन कम्पनीलाई बिरालोको पहिलो क्लोन बनाउने सफलता मिलेको छ । गार्लिक नामक पाल्तु बिरालोको यो हुबहु नक्कल हो । गार्लिक बिरालो मरेको ७ महिनापछि उसको क्लोन बिरालो जन्मिएको हो । गोजीन क्लोन बनाउने बेइजिंगको पहिलो र...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
बेझिङ, आइएएनएस । चीनका खगोलविद्हरुले सूदूर अन्तरिक्षबाट रेडियो संकेत प्राप्त गरेका छन् । खगोलविद्ले यो सन्देश ३ अर्ब प्रकाशवर्ष टाढाको अन्तरिक्षबाट प्राप्त गरेका हुन । चिनीया खगोलविद्ले फास्ट रेडियो बस्र्टस (एफआरबी) जस्तो संकेत प्राप्त भएको बताएका छन् । स्मरण रहोस...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
६ सेप्टेम्बरको राती ७ सेप्टेम्बरको बिहान झण्डै १ बजेर ३६ मिनेट जाँदादेखि सम्पर्कविहीन भएको चन्द्रयान- २ को ल्याण्डर विक्रमको लोकेसन फेलापरेको छ । चन्द्रमामा अवतरण गर्ने क्रममा चन्द्र सतहबाट २.१ किलोमिटर माथि पुग्दा ल्याण्डर विक्रमसँग इसरोका वैज्ञानिकहरूको सम्पर्क विच्छेद हुनपुगेको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान- २ मिसनको एउटा यान विक्रम ल्यान्डर अवतरण गर्न लागिरहेका बेला सम्पर्क विच्छेद हुनपुगेको जनाएको छ । इसरोका प्रमुख के. शिवनले चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य रहेको तर त्यसपछि...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडाैँ, एजेंसी । अंतरिक्ष विज्ञानंमा रूचि राख्ने र भारतीय चन्द्र अभियान- २ बारे जिज्ञाशा राख्नेहरुलेअवतरणकाेप्रत्यक्ष प्रशारणहेर्न पाउने अबसर पाउने भएका छन् । भारतीय अंतरिक्ष एजेंसीको यस ऐतिहासिक उपलब्धिको प्रत्यक्ष प्रसारण हुने व्यावस्था मिलाएकाे हाे । अमेरिकाको प्रसिद्द टेलिभिजन नेटवर्क नेशनल...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । भारतको बेंगलुरुको एउटा निजी स्कुलमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित रहेर बच्चाहरुलाई पढाउन थालिएकाे छ । उक्त रोबोट हेर्दा मानिस जस्तै देखिन्छ भने यसले पढाउने मात्र नभएर बच्चाको जिज्ञासा पनि शान्त गर्ने गर्छ । यसको विकासकर्ताको भनाई...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । मानिसमा रहेको मोबाइलप्रतिको आकर्षणलाई देखेर बेलायतको शहर म्यान्चेस्टरमा मोबाइल प्रयोगकर्ताका लागि छुट्टै लेन बनाइएको छ ताकि दुर्घटना नहोस । म्यान्चेस्टरमा बनेको यो लेनलाई युरोपको पहिलो मोबाइल लेनको रुपमा लिइएको छ । थाइल्याण्डको राजधानी बैंककको एक इलाकामा पनि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
चन्द्रयानको ल्याण्डर विक्रमले चार सेकेण्डका लागि उल्टो दिशामा चल्ने पूर्वनिर्धारित प्रक्रिया पूरा गरेको छ । मंगलबार बिहान ८ः५० बजे यसको उक्त प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । यसमा चन्द्रयान २ मा जडित प्रपल्सनट सिस्टमको प्रयोग गरिएको थियो । चाल बदलीको...