लोकसंवाद संवाददाता, आश्विन ५, २०७६
काठमाडौं, एजेन्सी । गुगल फर इंडियाले अब गूगल लेन्स एपद्वारा अब मलयालम, तेलुगु तथा तमिल भाषामा लेखिएको कुरा स्कयान गरेर हिन्दीमा पढ्न सकिने व्यावस्था मिलाएकोछ । भने हिन्दीमा लेखिएको पनि मलयालम, तमिल, तेलुगु तथा मराठीमा सजिलोसँगपढ्न सकिने भएको छ। गूगल...