भदौ २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ २४, २०८१
काठमाडौँ । नेपाल पत्रकार महासंघकाअध्यक्ष विपुल पोख्रेलद्वारानिर्वाचनलाई सम्पन्न गर्न असमर्थ भएको भन्दैराजिनामा गरेका छन् । २०८१ भदौ २४नेपाल पत्रकार महासंघकाश्री वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई सम्बोधान गरिएकाेराजिनामा पत्रमा '​नेपाल पत्रकार महासंघको बिधानको व्यबस्था अनुसार महाधिबेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको...


लोकसंवाद संवाददाता,   भदौ २२, २०८१
काठमाडौँ ।नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित छन्दतरङ्गले एक विज्ञप्तिमार्फत यस वर्षको छन्दसाधना पुरस्कार घोषणा गरेको छ । २०७६ सालदेखि हरेक वर्ष छन्दकविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८१
सुर्खेत ।जेष्ठ नागरिक लेखिका नन्दकला रहिनन् जेष्ठ नागरिक लेखिका नन्दकला सुवेदीको ९४ वर्षको उमेरमा निधन भएको छ । सुर्खेत निवासी सुवेदीको आज मिति २०८१ साल, भाद्र २२ गते बिहान सुर्खेत, विरेन्द्रनगरमा निधन भएको हो । लेखिका नन्दकलाले सुर्खेत र दैलेख...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैँक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको बैँकले जनाकोछ । बैँक अनुसारयो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता,...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८१
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको बैँकले जनाएकाेछ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेकोहो । राष्ट्रिय वाणिज्य बैंकको 'शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८१
बहुदलीय ब्यबस्था आउनु भन्दा पहिला धेरै सरकारी संस्थाको हालत नराम्रो थिएन । धेरै संस्थाहरु अत्यधिक लाभ मै थिए । जनकपुर चुरोट कारखाना, बीरगञ्ज चिनि कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि ईंटा कारखाना, भृकुटी कागज कारखाना तथा गोरखकाली टायर उद्योग प्राय...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८१
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्यरपद्य)विभागले 'बदलिँदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियोे। कार्यक्रमको उद्घाटन प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियोे । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सातरआठ हजार वर्षदेखि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८१
कठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८१
काठमाडौँ ।काठमाडौँको प्रदर्शनी मार्ग स्थित वाल्मीकि विद्यापीठको नेपाली विभागले १५९ औँ मोती जयन्तीका अवसरमा एक विचार गोष्ठी तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । विभागाध्यक्ष प्रा.डा. नारायण चालिसेको अध्यक्षता, विद्यापीठका प्राचार्य तथा वरिष्ठ समालोचक प्रा.डा. भागवत ढकालको प्रमुख आतिथ्य र...

लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
काठमाडौँ ।देशका हरेक भागमा रहेका उद्यमशिलता प्रवर्द्धनका लागि 'देशैभरी बर्षै भरी'उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरि रहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोन लोन सुविधा संचालन गरिहेको छ । यस योजना अन्तर्गत...

लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक...

लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न...

लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
आदि गजलकार मोतीराम भट्टको १५९औँ जन्मजयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले 'गजल मुशायरा'को पाँचौँ शृङ्खला सम्पन्न गरेको छ । भदौ १५ गते शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश संघात, सविता बराल र परिविक्रम प्रस्तुत भए । निकै चोटिला र प्रभावशाली...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८१
काठमाडौं । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीहरूलाई समर्पण गर्ने निर्णय गरिएको छ । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८१
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलएनेपाल) को कानुनी सहयोग समितिले नख्खु कारागार, ललितपुरमा निःशुल्क कानुनी सेवा (प्रोबोनो) कार्यक्रम गरेको छ । विशेष गरी आर्थिक रूपमा विपन्न कैदीबन्दीहरूलाई न्यायमा सजिलै पहुँच पुर्याउने उद्देश्यले सुरु गरेको प्रोबोनो सेवाको दोस्रो संस्करण अन्तर्गत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८१
पोल्यान्ड । नयाँ पुस्ताका लोकप्रिय हास्य कलाकारहरु युरोपमा रहेका नेपालीलाई हँसाउन आज पोल्यान्ड आइपुगेका छन्। हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले अब हाँस्छ युरोप शीर्षकमा हुने कार्यक्रममा आफ्ना प्रस्तुति दिन आज पोल्यान्ड आइपुगेका छन्।उनीहरू चर्चित हास्य रियालिटी...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८१
काठमाडौँ । हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार स्थापना गरेको छ । हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८१
सुनसरी ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका आर्थिकअनियमितताप्रकरण बाहिर बाहिर आउने क्रम जारी छ । प्रतिष्ठानभ्रष्टाचारको पर्याय नै बनेको आरोप लागेका गिरी मातृशिशु भवन निर्माण सम्पन्न नभई भेन्टिलेटर खरिद गरेर अनियमितता गरेको विषयमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजरी परीछानबिन...