साउन १२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार १०, २०८१
सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला...
लोकसंवाद संवाददाता,   असार १०, २०८१
लोकसंवाद संवाददाता,   असार १०, २०८१


लोकसंवाद संवाददाता,   असार १०, २०८१
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
तनहुँ ।संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई शनिबार ती मेसिन...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
काठमाडौं । कवि नन्दु उप्रेतीका एक दर्जन जीवनवादी कविताहरू काठमाडौँमा गुन्जिए। जनसाहित्य संघ नेपालको अविरल जनसाहित्य यात्रा कार्यक्रममा असार ८ गते शनिबार नन्दु उप्रेती कविका रूपमा उभिएका थिए । 'ओ वीराङगना के थियो तिम्रो नाम कि तिम्रो कुनै नाम थिएन...

लोकसंवाद संवाददाता,   असार ०७, २०८१
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औं वार्षिक उत्सवका उपलक्ष्यमा आयोजितराष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ बटा कविता छनोट भएकाे जनाइएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका अनुसारपूर्व प्रकाशित सूचनाअनुसार प्राप्त कविताहरूमध्ये मुल्याङ्कन समितिको मूल्यांकनअनुसार देहाय बमोजिम २५ जना कविका २५...

लोकसंवाद संवाददाता,   असार ०७, २०८१
तेह्रथुम । कवि समालोचक एवम् निवन्धकार प्रा.डा.हेमनाथ पौडेल गृहजिल्ला तेह्रथुममा सम्मानित हुनुभएको छ । तेह्रथुमको ह्वाकुमा जन्म भई राजाधानीमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षा क्षेत्रको विकासमा अनवरत लाग्नुभएका पौडेललाई गृह जिल्लाको गृहपालिका आठराईमा शुक्रबार विशेष समारोहका बिच सम्मान...

लोकसंवाद संवाददाता,   असार ०६, २०८१
भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम...

लोकसंवाद संवाददाता,   असार ०६, २०८१
आज सङ्घीय राजधानीस्थित पुतलीसडकको सहारा क्याफेमा भएको भव्य कार्यक्रममा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरितको लघुकथासङ्ग्रह'एकमुठी घाम' को प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले विमोचन गर्नु भएको थियोे । विमोचन पश्चात कार्यक्रम लाई सम्बोधन गर्दै पन्तले साहित्यकार...

लोकसंवाद संवाददाता,   असार ०४, २०८१
काठमाडौँ । भोजपुर मातृभूमि बौद्धजोरपाटी एकता समाज, काठमाडौँले भोजपुर जिल्लाको बहुआयामिक विषय समेटिएको महाग्रन्थ भोजपुर दर्पणका सम्बन्धमा विमर्श गर्नुका साथै उक्त ग्रन्थमा समाविष्ट लेखरचनाका लेखकस्रष्टाहरूलाई मातृभूमि सम्मानद्वारा सम्मानित गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोट, गाम्चास्थित दरबार रिसोर्टमा भव्य...

लोकसंवाद संवाददाता,   असार ०३, २०८१
भोजपुर। जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका९ मा रहेको सेल्मेमा फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा...

लोकसंवाद संवाददाता,   असार ०२, २०८१
सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको आजको चौथो अधिवेशनको दशौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीद्वारा प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा।लि।बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा।लि।का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
ललितपुर ।आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५:१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असाढ ३ गते बिहान ५स्१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । यी दुई खेलहरुको खुसीयालीमा...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
ललितपुर ।नेकपा एमालेको महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशनमाब्यापक धाँदली गरेरअध्यक्ष नकुल थापालाई निर्वाचित गरेकाे भन्दै नगर अध्यक्षका प्रत्यासीहरुले आपत्ती जनाएका छन् । यहीजेष्ठ ३० गते एमाले महासचिव शंकर पोखरेललेउद्घाटनगरेकाे महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशनधाँदली गरेर नै भएपनिनकुल थापालाई अध्यक्ष बनाइएकोछ...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
चितवन ।शुक्रबार बिहान करिब ०७:३० बजे चितवन जिल्ला इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिक नेपालगन्ज बाट काठमाडौ तर्फ आउँदै गरेको यात्रुबाहक बस र बिपरित दिशा बाट जाँदै गरेको कार एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन् । भे १ ख ४०६२ नम्बरको...

लोकसंवाद संवाददाता,   असार ०१, २०८१
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद)विभागले अनुवादक समाज नेपालको सहकार्यमा 'अनुवाद गोष्ठी' को आयोजना प्रतिष्ठान कै देवकोटा सभाकक्षमा गरेको थियोे । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा' ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान...

लोकसंवाद संवाददाता,   जेठ २६, २०८१
काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आज यहाँ उपन्यासकार किरण आचार्यको दोस्रो उपन्यास परशुरामको परिचर्चा कार्यक्रमको आयोजना गरियो । कथाकार माया ठकुरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वक्ताहरूले किरण आचार्यले पौराणिक कथालाई आजको स्थितिसमेत प्रतिविम्वित हुनेगरी औपन्यासिक रूप दिएर महत्त्वपूर्ण काम...

लोकसंवाद संवाददाता,   जेठ २०, २०८१
मलाई नसोधी छुने यही झरी हो सधैँ साथ मेरो हुने यही झरी हो । गजलकार राधा कणेलका शब्दमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको धून र आवाज सर्वनाम थिएटरमा गुञ्जिँदा खचाखच हल 'वाह!वाह!!र तालीमय बनेको थियो । आँखा जुधाउने पो बानी रहेछ...