आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस...


लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
सशस्त्र प्रहरी बल नेपाल नं.३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरुले भाद्र १८ गते बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गत ललितपुरमा रहेको KUSOM ( Kathmandu University School Of Management ) मा रोटार्क्ट क्लव गठन भएको छ। सोमबार साँझ KUSOM मा आयोजित एक समारोहबीच सो क्लव गठनको औपचारिक घोषणा भएको हो। रोटरी क्लव पाटन साउथका सभापती...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
काठमाडौँ । एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३का अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम समापन भएको छ । काठमाडौँमा आयोजित एक समारोहका बिच आज अन्तिम २२ जना प्रतिस्पर्धीहरू बिच जजहरूले प्रश्नोतर गर्नुभएको हो । प्रारम्भिक प्रश्नोत्तर सेसनमा जजका रूपमा...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८०
नेपाली काँग्रेसलाई लामो समय नेतृत्व गरेको कोइराला परिवार गत महाधिवेशनमा विभाजित बन्यो । १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट महामन्त्री जितेका बीपी पुत्र शशांक कोइराला १४औं महाधिवेशनमा देउवा समूहमा लागे भने स्वयम् पौडेल पनि सभापतिमा आफूलाई उम्मेदवार बनाउन संस्थापन इतर समूह...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
काठमाडौं । सखी प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा तीजको अवसरमा आयोजना गरेको 'सखी मिलन कार्यक्रम' सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा आयोजित सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त मा। कमला ओली, साहित्यिक पत्रकार संघका...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभ बीच शिष्टचार भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बीच शिष्टचार भेटघाट भएको हो । भेटमा मन्त्री...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
काठमाडौँ । विगत वर्षदेखि संचालित F1 in Schools in Nepal को दोस्रो बर्षको कार्यक्रम ब्यापक रुपमा संचालन भइरहेको नासा नेपालले जनाएकोछ । नासा नेपालका अनुसार अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) र F1 in Schools लण्डनको सहयोगमा संचालित सो अभियान अन्तरगत एउटा...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
काठमाडौं। शहर उज्यालो कार्यक्रम अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके लोकतन्त्र बलियो हुने भन्दै आइतबार लामो समयदेखि निष्क्रिय हेलो सरकारको २४ घण्टे सेवा उद्घाटन गरे । भ्रष्टाचारविरोधी फाइल खोल्ने र सुशासनको पक्षमा काम गर्ने भनिए पनि यतिबेला प्रचण्ड नेतृत्वको सरकारको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८०
कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा...

लोकसंवाद संवाददाता,   भदौ १७, २०८०
जुम्ला ।जुम्लाको पातारासी गाउँपालिका१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । वैकल्पिक ऊर्जा प्रवर्द्धनका...

इन्दिरा चाम्लिङ,   भदौ १६, २०८०
बेल्जियम ।गैरआवासीय नेपाली संघबेल्जियमले (एनआरएनए)का पूर्वअध्यक्ष डा.शेष घलेलाई सम्मान गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । डा.घलेले गैरआवासीय नेपाली संघ बेल्जियमले टेष्ट अफ एशिया लुभेनमा गरेको स्वागत तथा अन्तरक्रिया र सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली अभियानलाई सशक्त रूपमा नयाँ...

लोकसंवाद संवाददाता,   भदौ १६, २०८०
काठमाडौँ । भोजपुर जिल्लाका विभिन्न स्थानबाट राजधानी आई बौद्धजोरपाटी क्षेत्रमा बसोबास गरिरहेका भोजपुरेहरूको साझा सामाजिक संस्था भोजपुर मातृभूमि बौद्धजोरपाटी एकता समाज, काठमाडौँको अध्यक्षमा समाजसेवी गोविन्द बस्नेत चयन भएका छन् । बस्नेत शनिबार सम्पन्न संस्थाको साधारणसभाबाट सर्वसम्मतरूपमा अध्यक्ष चयन भएका हुन्...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
काठमाडौँ ।भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
सिन्धुपाल्चोक ।चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
काठमाडौँ, १४ भदौ स् सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रति सिलिन्डर २सय ३५ ले बढेको हो। निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
चितवन ।तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो । जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्जल निर्माण सेवा...