भदौ २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८१
काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी'बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन...


लोकसंवाद संवाददाता,   असार १३, २०८१
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनु हुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले...

लोकसंवाद संवाददाता,   असार ०४, २०८१
काठमाडौं ।चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो 'माया बस्यो' सार्वजनिक भएको छ। यस गीतमा गायक सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा। एलिया...

लोकसंवाद संवाददाता,   जेठ १३, २०८१
काठमाडौं ।गायक बिशाल राईको डेब्यु गीतको 'हावै सिरिरी'बोलकोभिडियो सार्वजनिक भएको छ। पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी। पी खनालको रहेको छ। यस गीतमा संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ। रहरलाई उमेरले छेक्दैन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०८१
काठमाडौँ । कलाकार करन सुनार, रेकिशा खत्री र मानव के.सी.को अभिनय समेटिएको म्युजिक 'अर्को व्वाइफ्रेण्ड सार्वजनिक गरिएको छ । नविन गौतम र प्रिति आलेको स्वरमा रहेको अर्को व्वाइफ्रेण्ड ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । शब्द लेखन तथा संगितमा...

लोकसंवाद संवाददाता,   जेठ ११, २०८१
काठमाडौँ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको यही जेठ १९ गते शनिबार एकल गजल प्रस्तुति हुने भएको छ । गनलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा सर्वनाम थिएटर, कालिकास्थानमा दिउँसो २ बजे सन्तोषले सङ्गीत र स्वर सजाउने छन् । 'गजल गायन'नाम...

लोकसंवाद संवाददाता,   जेठ ११, २०८१
काठमाडौँ । नाटक 'म्यारीज प्रपोजल'बुधबारबाट मञ्चन शुरूवात भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा रहेको नाटक बुधबार (प्रिमियर शो) सहित कुञ्ज थिएटर थापागाउँमा मञ्चन शुरूवात भएको हो । संगीत सापकोटा र आशीष घिमिरेले नाटकलाई निर्देशन गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०८१
काठमाडौं। हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०८१
ललितपुर । २०८१ साल बैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन-व्हील्स रोड-शो कार्यक्रम सँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ । यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे,...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०८१
काठमाडौँ । गीतकार पुरण क्षेत्रीका दुईवटा गीतको श्रव्य(दृश्य सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा उक्त गीत सार्वजनिक गरिएको हो । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेका गीतमा रामकृष्ण ढकाल र कुस्मा महरा (प्रगति)को स्वर छ । चोटहरू हिर्काउँछन् शीर्षकको गीतमा...

लोकसंवाद संवाददाता,   चैत २७, २०८०
नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय...

लोकसंवाद संवाददाता,   चैत २७, २०८०
काठमाडौं । नेपाली सर्टफिल्म'पाउलो' (द शुज)भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी)को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र'पाउलो'मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल,...

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
काठमाडौँ ।गीतकार डम्बर यक्सोको शब्द 'नछोड बिन्ती साथ मेरो 'गीतमा बरिस्ट सङ्गीतकार शान्ती राम राईले लय भरेका छन् भने गायिका मेलीना राई र गायक अशोक मुकारुङ को स्वरमा रेकड भएको गीतको भिडियो सार्वजनिक भएको छ । राजु कार्की को एरेञ्ज...

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
काठमाडौं ।गीतकार तारा अधिकारीको नयाँ गीत जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र...

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म डम्बरेको छायाङ्कन शुभारम्भ भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र...

लोकसंवाद संवाददाता,   चैत ०८, २०८०
काठमाडौँ । डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको मादलुको तालमा मन भयो चोरी ..बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाेछ । नेपाली सांगीतिक बजारका चर्चित, लोकप्रिय गायिका गायक गायिका रामजी खाँड र ज्योती मगरले गाएको यो गीत निकै नै...

लोकसंवाद संवाददाता,   फागुन २५, २०८०
काठमाडौँ । अभिनय कलाले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टार चलचित्र उपहारमा आफनो...

लोकसंवाद संवाददाता,   फागुन २१, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र गण्डकी प्रज्ञाप्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवारबाट कास्कीस्थित पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी २०८० सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गर्नुभयो । सामाजिक रूपान्तरणः ललितकलाको...