असार २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख २५, २०८०
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार चलचित्र र क्यानभास विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य...


लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा आन्तरिक सज्जा कलाको महत्व र आवश्यकता विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   बैशाख ०१, २०८०
गीतकार तथा गायक वाङ्दीशेर्पाको 'परदेशबाट म आको' बोलकोनयाँ गीत सार्वजनिक गरिएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली , साथी सँगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरुको मनमा डेरा जन्माए कै...

लोकसंवाद संवाददाता,   चैत २६, २०७९
काठमाडौँ ।प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र...

लोकसंवाद संवाददाता,   चैत २०, २०७९
काठमाडौँ ।निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको...

लोकसंवाद संवाददाता,   फागुन १५, २०७९
काठमाडौँ । गीतकार तथा गायक हरिराई को नयाँ गीत आपा आमा सार्वजनिक भएको छ । आपा आमाहरुले आफ्ना नानीहरूको लागी कति त्याग र तपस्या गरिहुर्काएका हुन्छ तिनै कुराहरुको अघार मानी तयार पारिएको गीत मा हरी राईको शब्दमा गायक तथा सङ्गीत...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७९
युएई ।नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोर्डर वितरक रमेश ढकाल बीच सम्झौता भएसँगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने भएको छ । चलचित्र विकास...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७९
पाल्पा । आजबाट एघारौं लोकवार्ता सम्मेलन सुरु हुने भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा फागुन ६ गतेदेखि ११ गतेसम्म पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्मेलन हुने भएको हो । उद्घाटन कार्यक्रम भने पाल्पाको तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा शनिबार आयोजना...

लोकसंवाद संवाददाता,   फागुन ०३, २०७९
काठमाडौँ ।चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । नाइँ नभन्नु ल ६, प्रसाद २,...

प्रा.डा. विष्णु राई,   माघ २९, २०७९
'तिमीसँग तस्बिर खिच्दा बातै लागे लागोस् तिमीलाई भेट्दा दुनियाँले कारण मागे मागोस् ' यो गीत २०७७ सालमा गायक भगवान् चामलिङले गाउनुभएको थियो।मधुर संगीतको कल्पना राजकुमार बगरले गर्नुभएको थियो ।गीतमार्फत जोसिला स्रष्टाहरूसँग जोडिने अवसर पनि मैले प्राप्त गरेको थिएँ ।मेरालागि जीवनको...

लोकसंवाद संवाददाता,   माघ २८, २०७९
काठमाडौँ ।शम्भु थापाद्वारा निर्देशित फिल्म हुक्का :एन एब्जर्ड ड्रिमको प्रदर्शन मिति घोषणा गरिएको छ । आ गामी चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र अनुहार लुकाउँदै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७९
गायक तथा सङ्गीतकार सेमिहाँङ सिंगकको नयाँ गीत सम्याङफुङ२(सिर फूल२)सार्वजनिक सार्वजनिक गरिएको छ । लिम्बु संस्कृती लाई आधार मानि तयार पारिएको गीत मा सेमिहाँङ सिंगकको शब्द, सङ्गीत र स्वयम्सेमिहाँङ सिंगक र सुनीता थेगिमको स्वर मा रेकड भएको गीतको भिडियो सार्वजनिक भएको...

रिकेश बिश्वकर्मा(क्षितिज),   माघ २४, २०७९
देशभर विभिन्न खालको महोत्सवकोआयोजनाहरु भइरहेका छन् । यस्ता महोत्सवहरूमा मुख्यहुने गरेको छन्आकर्षण हुने गरेको छन् विभिन्न कलाकारहरूका प्रस्तुतिहरू । यस्ता कलाकारहरुकोमहिनौं दिनदेखि प्रचार-प्रसार गर्ने गरिएको पाइन्छ । भनिन्छ,कलाकार देशको गहना हो । तर कतिपय कलाकारहरूकाप्रस्तुतिलेगहना होइनकलाकार 'गन्ध' हुन भन्ने सन्देश...

लोकसंवाद संवाददाता,   माघ २२, २०७९
काठमाडौं । प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट'काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतमा थापा गाउँ स्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो। नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका...

लोकसंवाद संवाददाता,   माघ ०९, २०७९
काठमाडौँ । पुर्खाहरूप्रति समर्पित डा। खगराज बराल (श्रमिक बराल)को शब्द रहेको 'ए गङ्गा'गीत राजनराज बरालको सङ्गीत तथा स्वरमा सार्वजनिक भएको छ । आमालाई गङ्गाको बिम्ब बनाएर रचना गरिएको यो गीत रचनाकाल भन्दा झन्डै चौध वर्षपछि रेकर्ड भएको छ । शास्त्रीय...

लोकसंवाद संवाददाता,   पुस २४, २०७९
काठमाडौँ । कवि तथा गीतकार विकल त्यागी ९प्रकाश गुरुङ०द्वारा रचित गीतहरूको सङ्ग्रह आमआलाप विमोचन गरिएको छ । शनिबार बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा।डा। कृष्णहरि बराल तथा सङ्गीतकार वसन्त मुकारुङले संयुक्तरूपमा आमआलापको विमोचन गरेका हुन्...

लोकसंवाद संवाददाता,   पुस १५, २०७९
काठमाडौँ। भोइस अफ नेपाल सिजन ४ को नकआउट राउण्डसम्म पुगेका गायक मुस्कान मुकारुङ राई ले हिँड्दा हिँड्दै गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार जीवन मुकारुङको शब्दमा कमल रसाइलीको संगीत, रिकेश गुरुङको संगीत संयोजन र मुस्कान राईको मिक्सिङ...

लोकसंवाद संवाददाता,   पुस १५, २०७९
काठमाडौँ ।डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत नया देशभक्ति पूर्ण गीत मेरो देश नहारोस् को म्युजिक भिडियो.बजारमा आएको छ । राष्टिय देशभक्ति पूर्ण गीतहरूको लहरमा थपिएको नया गीत भित्र म हारे पनि मेरो देश नहारोस् भन्दै गायक श्वरुपराज आचार्य, संगीतकार पुष्कर...