बैशाख १६, २०८१, आइतबार

प्रा.डा. विष्णु राई,   चैत्र २७, २०७६
हरेक मान्छे गीतको आफैमा स्रोत हो ।भोगाई फरक हुनसक्छ तर समय उस्तै हो ।तसर्थ मेरो भोगाइको अवस्था अरूसँग जस्ताको तस्तै नमिल्न सक्छ, तर वास्तविकता भने उस्तै हुनसक्छ ।र, त संसारका मान्छेको अनुहार एक आपसमा मिल्दैन । गीत,के हो मलाई पनि...


लोकसंवाद संवाददाता,   चैत्र ८, २०७६
काठमाडौं । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत जेल पनि सहुँला, नेल पनि सहुँला बाेलको म्यूजिक भिडियाे सार्वजनिक भएको छ । रोहन पौडेल जनकको शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरीरअजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७६
ललितपुर । दर्शक द्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ डिशहोमको सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन डिशहोमले जनाएको छ ।ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय...

रामप्रसाद कँडेल,   चैत्र ७, २०७६
भनिन्छ, नेपाल सांस्कृतिक रूपमा अत्यन्त धनी छ । नेपालमा रहेका विभिन्न जातजाति र सम्प्रदायका विभिन्न धार्मिक, सांस्कृति चाडपर्व र उत्सवहरू मनाउने चलन रहेको छ । यसरी मनाउने प्रत्येक धार्मिक, सांस्कृतिक चाडपर्व र उत्सवहरूमा अलग्गै विशेषता रहेका लोकबाजाहरूको सम्बन्ध रहेको पाइन्छ...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
हा...हा... विवाह भयो नि हेर, विवाह भयो नी हो...हो...वासुदेव र देवकीको विवाह भयो नी हा...हा...जन्म भयो नि हेर, जन्म भयो नी हो...हो....२ बजे कृष्णजीको जन्म भयो नी मादलको तालमा ताल मिलाएर सरस्वती उतारेपछि गाइने यो सोरठी गीत बाल खण्डमा पर्छ...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७६
काठमाडौँ । डिलाईटेड नेपालको प्रस्तुतिमा रहेको गीतकार डीपी दाहाल परीश्रमी को रचनामा नयाँ गीत माया लाउँदाको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिलाईटेड नेपालको आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याइएको सो गीतमा प्रसिद्ध सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत भर्नुभएको छ भने...

रामप्रसाद कँडेल,   फाल्गुन ३०, २०७६
तामाङ समुदायमा जन्म, सांस्कृतिक उत्सवदेखि मृत्यु संस्कारसम्म विभिन्न खाले बाजाहरूको प्रयोग गर्ने गारेकको पाइन्छ । यस आलेखमा तामाङ समुदायमा प्रचलित रहेका २५ लोकबाजाको बारेमा यसको निर्माणदेखि कुन सन्दर्भमा कुन बाजको प्रयोग गरिन्छ भन्ने विषयमा छोटो जानकारी दिने कोसिस गरिएको छ...

प्रा.डा. विष्णु राई,   फाल्गुन २९, २०७६
कुनै पनि गीत सिर्जनामा मानिसहरूको जीवनका भोगाइ, दुःख, सुख र अनुभूतिको प्रभाव परेको हुन्छ । यस्ता सिर्जनामा उमेर र वातावरणको त झनै प्रभाव नपर्ने कुरा नै भएन । मेरा एक दर्जनभन्दा बढी रेकर्ड भएका गीतहरूमा पनि यस्तै परिवेश, उमेर र...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत पूर्वदेखि पश्चिमसम्म... सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी...

रामप्रसाद कँडेल,   फाल्गुन २३, २०७६
नेपाली सेनाले स्थापनाकालदेखि नै विभिन्न बाजा, धून, संगीत र नाचलाई आफ्नो संगठनको अभिन्न अंग बनाउँदै आएको विषयमा यस लोकासंवाद डटकममा २०७६ फागुन १६ गते शुक्रबार लोकबाजा र सेनाको सम्बन्धः नयाँ पुस्ता सैनिकलाई जनाउ बाजा, धून, संगीतको बारेमा अनभिज्ञता ! शीर्षकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको चलचित्र पानीफोटो को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने घोषणा गरेका हुन् । स्थापित लेखक तथा कलाकार...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडाैं । आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको चलचित्र हिरो रिर्टन्सको ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको उक्त चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौं । अभिनेत्री श्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गर्नुभएको छ । उहाँका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो । विवाह भएको केही दिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पिडालाई सहेर बसेकीश्वेताले यो निर्णय...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौँ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ भएको आयाेजकले जनाएकाछन् । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा दशौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
काठमाडौं । रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण भएको नेपाली चलचित्र धुलो आजबाट प्रदर्शनमा आएको छ। प्रद्युम्न मिश्रद्वारा निर्देशित चलचित्र धुलोलाई एकल प्रदर्शनको अवसर मिलेको छ । गत हप्ताबाट प्रदर्शनमा आएका दुई चलचित्र सेन्टी भाइरस...

रामप्रसाद कँडेल,   फाल्गुन १६, २०७६
नेपाली समाज अनेकन् संस्कार,संस्कृति, परम्पराहरूले सुसम्पन्न रहेको छ । यसलाई नेपाली समाजको ठुलो पुँजीको रूपमा लिने गरिएको छ । त्यसै कारणले संसारकै जीवित सांस्कृतिक सम्पदा भएको नेपाली समाजको पहिचान बनिरहेकाे र परिचितछ । नेपाली समाजसँग हरेक चाड, पर्व, उत्सव, महोत्सव,...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
काठमाडाैं । फागुन ३० गते रिलिज मिति तय भएकाे चलचित्र म यस्तो गीत गाउँछु २लाई लिएर दर्शक ब्यग्र प्रतिक्षामा रहेका छन् । यहि क्रममा यस चलिचत्रका नायक पल शाह र नायीका पूजा शर्मा आज बिहान काठमाण्डौको व्रिलियन्ट कलेजमा पुगेका थिए...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडाैं । मिस नेपाल २०२० को लागि आवोदन सोमबारबाट खुलेको छ । मार्च २७ गतेसम्म भर्न सकिने आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निशुल्क भर्न सकिने छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन...