बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडाै । गायक कमल घलेको गीति एल्बम कृशाको लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच कृशा एल्बमको लोकार्पण गरिएको हो । युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष...
लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७६
काठमाडौं । अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंमा २०७६ फागुन ९बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । रामबाबु गुरुङ द्धारा निर्देशित चलचित्र सेन्टी भाइरस को ए नि लैबोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको गायन साथै उनकैसंगीत पनि रहेकोए नि लै बोलको गीत बुधबार सार्वजनिक भएको हो । हर्क साउदको शब्द रहेको सो गीतले...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं। गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत यस्तै हुँदो रहेछ बाबै माया प्रेममा... सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत यस्तै हुँदो रहेछ बाबै माया प्रेममा.....को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम साधनामा रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७६
काठमाडौं ।प्रणय उत्सबको अबसर पारेर चलचित्र नीरफूलको नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको तिमी बदनामी.... गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७६
काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र म यस्तो गीत गाउँछु २ को ट्रेलर सार्वजनिक भएको छ । फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलरफूल ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता पल शाह र अभिनेत्री...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
काठमाडौं । हिट चलचित्रका सिरिज निर्माण र प्रर्शनभन्दा अगाडि नै महँगो मूल्यमा विदेशी भूमिमा विक्री हुने गरेका छन् । यसबीच, चलचित्र प्रेम गीत ३ को विदेश राईटस् ४५ हजार डलरमा बिक्री भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
काठमाडाैं । इतिहासमै पहिलो पटक ओस्कारमा उत्कृष्ट चलचित्रको उपाधि दक्षिण कोरियाली चलचित्र प्यारासाइटले जितेको छ । एकेडेमी अवार्डको ९२ वर्षको इतिहासमा विदेशी भाषाको चलचित्रले यो अवार्ड जितेको थिएन । उक्त चलचित्रले छिँडीमा बस्ने गरिब परिवार र भव्य महलमा बस्ने धनी...

लोकसंवाद संवाददाता,   माघ २६, २०७६
काठमाडौं ।लोकप्रिय गायिका देबिका वन्दनाको नयाँ गीत भोलिलाई कस्ले पो देख्या छ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङरमाष्टरिङ रहेको मारुनी गीत भोलिलाई कस्ले पो देख्या छ, आज राम्रो साइतै जुर्या छ...

लोकसंवाद संवाददाता,   माघ २६, २०७६
काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत मेरो सपनाको भारी.. सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीतरएरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन...

शर्मिला खड्का,   माघ २५, २०७६
पृथीकुमार तामाङ अर्थात् पृथी जिम्बा । शिक्षक पृथीकुमार तामाङ भन्यो भने कमै मानिसले चिन्छन् । चिन्छन् त आफूले पढाएका विद्यार्थी र आफू बसोवास गर्ने खोटाङको खिदिमा आसपासदेखि दिक्तेलसम्मका मानिसले । तर, गीत तथा संगीत क्षेत्रका बारेमा केही जानकार मानिसहरूका बीचमा...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
काठमाडौं । केहि समय देखि अर्थात जाडो मौसम सुरु भएपछि आशा गरे अनुसारका चलचित्रहरु प्रदर्शन भएका छैनन् । जसकारण नेपाली हलमा विदेशी चलचित्रहरुले एकछत्र राज गरेका छन । यसैक्रममा नेपाली हलमा आशा गरिएका दुई चलचित्र आजबाट प्रदर्शनमा आएका छन् ।...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडाैं ।चैत २८ गतेबाट प्रदर्शन मिति तय गरेको चलचित्र प्रेमगीत ३को हात्ती ढुंगामा बोलको पहिलो गीत मंगलबार सार्वजनिक भएको छ । हिजोआजका चलन चल्तीमा रहेका गीतहरु भन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडौं ।फिल्म नीरफूलले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरिएकाेछ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गर्नुभएकाे हाे...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
काठमाडाैं । नायिका स्वस्तिमा खड्काको सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल रहेको चलचित्र बुलबुलले फ्रान्समा आयोजना भएको साउथ एसियन फिल्म फेस्टिभलमा थप अर्को अवार्ढ हात पार्न सफल भएको छ । नेपालमै दुई राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिभलमा एउटा अवार्ड पाइसकेको...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
काठमाडौं । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन अमरकोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास स्माइल ड्रिम लोकार्पण भएको छ । तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका अमरकोे...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
काठमाडौं । आउँदो फागुन २ गतेबाट अर्थात प्रेम दिवसको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा स्टारर चलचित्र लभ डायरिज को अष्ट्रेलियामा पनि रिलिज हुने टुंगो लागेको छ । चलचित्र लभ डायरिज नेपालसँगै...

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
काठमाडौं । सरस्वती पूजाको शुभ अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र आमा को मनको मौलोदेखि मन्दिरसम्म बोलको मनछुने गीत सार्वजनिक भएकाे छ । केतन क्षेत्रीको स्वर रहेको उक्तगीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत रहेकाे...