बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र मर्दानी २ बक्स अफिसमा औसत ओपनिङ गरेको छ । ३ करोड ८० लाखको ओपनिङ गरेको यस चलचित्रले दोस्रो दिन ६ करोड ५० लाख कलेक्सन गर्दै आफ्नो नाममा १० करोड जम्मा गरेको छ ।...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । फेसअफ प्लस टु २०१९को उपाधि युवतीतर्फ इन्साईट भिजन कलेजकी मनिता चौलागाईं र युवातर्फ जेएमसी कलेजका ब्रुकिन थापाले जित्न सफल भएका छन् । ग्रेस इन्टरनेश्नलले राजधानीकोे कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गरेको फेसअफ प्लस टु २०१९को अन्तिम प्रतिस्पर्धामा युवातर्फ लुम्बिनी...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडाैं । नेपालमा वर्षेनी प्रेमकथामा आधारित ५० भन्दा बढी चलचित्र बन्ने गर्दछन् । तर केहि निर्देशकले मात्र आफूलाई यो विधामा अव्वल सावित गर्दै आएका छन् । प्रेम कथामा आधारित रहेर चलचित्र निर्देशनमा अब्बल निर्देशक भनेर निर्देशक सुदर्शन थापाको नाम आउँछ...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । यहि वर्ष रिलिज भएको शाहिद कपुर स्टारर चलचित्र कबिर सिंह बक्स अफिसमा निकै सफल भएकाे मानिन्छ। उनको अभिनयलाई लिएरदर्शकले मन खोलेर प्रशंसा समेत गरेका छन्। शाहिदको फिल्मी करीयरमा यस चलचित्र अर्को कोशे ढुङ्गा साबित भएकाे अनुमान गरिएकाे छ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७६
काठमाडाैं । मिस वर्ल्ड २०१९ मा सहभागी हुन बेलायत पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठ डिसेम्बर १४ मा आयोजना हुने मिस वर्ल्डको लागी हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा मिस इन्डोनेसियालाई हराउँदै 'टप ४०' मा पर्न सफल भएकी छिन् । उनी...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७६
सन् २०२० को डिसेम्बर १० मा रिलिज हुने चलचित्र छपक को ट्रेलर सार्वजनिक भएको छ । दीपिका पादुकोणको मुख्य भूमिका रहेको उक्त चलचित्रमा सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा तयार पारीएको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७६
काठमाडौं । गएको असोजको अन्तिममा प्रदर्शन भएको चलचित्र छ माया छपक्कै पछि कुनै पनि नेपाली चलचित्रको व्यापार राम्रो भएको छैन । हप्तैपिच्छे हलमा नयाँ चलचित्र फेर्दा आशा गरिएका चलचित्रले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेनन् । कतिले त यसको कारण...

यमबहादुर दुरा,   मंसिर २०, २०७६
यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरी गीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेस्टुरेन्टदेखि विभिन्न मेलामहोत्सवसम्म दोहोरी गीत एउटा लोकप्रिय सांंगीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७६
काठमाडाैं । विशाल सापकोटा निर्देशित फिल्म सेल्फी किङ को अफिसियल टिजर सार्वजनिक भएको छ । विपिन कार्की स्टारर सेल्फी किंङको सार्वजनिक टिजरमा दुनियाँ हसाउँने हास्य कलाकारको दुखद् भोगाइ प्रस्तुत गरिएको छ। केही दिन अगाडि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सकारात्मक प्रतिक्रिया...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
काठमाडाैं ।अमेरिकामा आयोजना भएको ग्लोबल नेपाली फिल्म अवार्डमा तीन नायक एकसाथ स्टेजमा देखिएका छन् । नेपाली चलचित्र क्षेत्रका ३ सफल नायक राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठ ग्लोबल नेपाली फिल्म अवार्डमा एकसाथ स्टेजमा देखिएका हुन् । विभिन्न अवार्डबाट सम्मानित...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडाैं । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको, यस वर्षको प्रतिक्षीत फिल्म चपली हाइट ३ मा भर्सटायल अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो छ । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी,...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडाैं । डेब्यू फिल्म होस्टेल देखि नै आफ्नो क्रेज सस्तो बन्न नदिएका अनमोल हरेक फिल्ममा समीक्षकबाट अभिनयको आलोचना खेपेकै हुन्छन् । अहिलेसम्म कुनै फिल्ममा चरित्रलाई आत्मसात् गर्न नसकेका उनले उत्कृष्ट अभिनेता वा पपुलर अभिनेता विधाको अवार्ड भने वर्षेनी चुमिरहेका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडौंँ । ग्रेस इन्टरनेश्नलले प्रस्तुत गरेको 'फेसअफ प्लस टु २०१९' का प्रतियोगिले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित 'फेसअफ प्लस टु'को दोस्रो संस्करणमा सहभागी भएका प्रतियोगिले 'ट्यालेन्ट शो' अन्तर्गत आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडौं । फरक शैलीका गीतहरु तयार गरेर आफ्नो छुट्टै स्थान बनाएको नेपथ्यले नेपाल टचको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन् । नेपथ्य लाईभ इन सिड्नी२०१९ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो । डिसेम्बर १४ अर्थात् मंसिर...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडाैं । गएको भदौमा प्रदर्शनमा आएको नवल नेपाल द्धारा निर्देशित चलचित्रमारुनी ले घरेलु बजारमा खासै राम्रो प्रदर्शन गर्न सकेन । साउथका सुपरस्टार प्रभास अभिनीत चलचित्र साहो सँग जुध्दा फिल्म बक्सअफिसमा राम्रो स्थान ल्याउनबाट चुक्यो । तर, दर्शकले भने चलचित्र हेरेपछि...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडौं । प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन् । नाईं नभन्नू ल ४ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्मा चलचित्र झिँगेदाउ मा भने विल्कुलै फरक भूमिकामा छिन्...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडाैं । चलचित्र क्याप्टेनका निर्देशक दीवाकर भट्टराई अब आफ्नै निर्माण र निर्देशनमा चलचित्र तिमीसँगै हुने मन छ बनाउने भएका छन् । फिल्ममा लिड अभिनेत्री दीपिका प्रसाईं हुनेछिन् । उनी निर्देशक भट्टराईकी धर्मपत्नि समेत हुन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु...

यमबहादुर दुरा,   मंसिर १३, २०७६
हिप हप, र्याप, ब्याटल र्याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ हिजोआज बिछट्टै लोकप्रिय छन् । देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका शब्द क्रमिक रूपमा लोप हुने अवस्था छन् । सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको...