बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । बलिउड फिल्म निर्माता तथा निर्देशक राजकुमार हिरानीले महात्मा गान्धीमाथि एउटा शर्ट फिल्म बनाएका छन् । जसमा शाहरुख खान, सलमान खान, रणबीर कपूर, आलिया भट्ट, विकी कौशल तथा कंगना रणौत जस्ता हस्तीलाई देख्न पाइने भएकाे छ। यी सबै...
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
काठमाडौँ । चलचित्र जीवन काँडा कि फूल २०७६ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृतिमा आधारित चलचित्र जीवन काँडा की फूल का रुपमा ल्याउन लागिएको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौँ। नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ढाक्यो मायाले सार्वजनिक गरिएकाे छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेकोसाथ रहेको छ । बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
आधुनिक, पप र लोकगीतलगायत सबै विधा र शैलीका म्युजिक भिडिओमा एउटा पूmर्तिदार प्रतिभा देख्न र हेर्न पाइन्छ । नृत्य र अभिनयमा एउटा आशालाग्दो र भरोसा योग्य व्यक्तित्वका रूपमा लिन थालिएको छ । प्रतिभाको डबलीमा खरो उत्रिएकी एक युवतीको कला यात्रा...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
काठमाडाैँ। तलेजु धनकुमरी कोषको आयोजनामा अन्नपूर्ण चेम्बर अर्केष्ट्रको प्रस्तुती अन्नपूर्ण शरदीय वृन्दावादन २०७६ यही २०७६ असोज २९ गते बुधाबारका दिन नेपाल प्रज्ञप्रतिष्ठानको कमलादीको हलमा सम्पन्न भएको छ । नेपाली, नेर्वेजियन तथा अन्य विदेशी कलाकारहरुको प्रस्तुती रहेको वृन्दवादन समारोहको शुरुवात नेपाली...

यमबहादुर दुरा,   आश्विन २४, २०७६
कुरा गाउँघरतिरको हो । गाउँ पुगेर भर्खरैमात्र राजधानी भित्रिएकाले गाउँको सम्झना ताजा छ । सबैले देखेकोभोगेको कुरा हो, गाउँघरको हालत खस्ता छ । कुनै समयमा पहाडमा देशको कुल जनसंख्याको ६० प्रतिशत हिस्सा थियो भने अहिले त्यो संख्या घटेर पिँधमै पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
काठमाडाैँ । नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु पनि सार्वजनिक हुने क्रम बढीरहेकोछ। यसै क्रममामेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत लिङ्गे पिङ सार्वजनिक गरिएकोछ । इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
काठमाडौँ । पुर्वेली जुहारी गीत ट्याम्के र सेल्मे लोकार्पण गरिएको छ ।२०७६ असाेज १३ गतेसोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार संघका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ट्याम्के र सेल्मे लोकार्पण भएकाे छ।...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
भारतको फिल्मी शहर भनेर चिनिने मुम्बईमा गान्धी चलचित्र महोत्सव गान्धी फिल्म फेस्टिबल आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रूपमा मानिने महात्मा गान्धीको १५०औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बईमा गान्धी फिल्म फेस्टिबल आयोजना गर्न...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७६
काठमाडौं । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६९विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै २०७६ साल असाेज ९विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो । पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको निष्ठुरी बोलको नयाँ गीत शुक्रवार सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
काठमाडौं, एजेन्सी । फ्रान्सको काम्पैनियन शहरमा एउटा महिलाको भान्सामा ७३ करोड़ रुपैयाँ मूल्य बराबरको पेंटिंग राखेकाेभेटिएको छ । महिलाले यसलाई आफ्नो भान्साको चुल्हो माथि टांगेर राखेको थिइन् । यो पेटिंग प्रख्यात पेंटर चिमाबुएको भएको बताइएको छ । २७ अक्टोबरमा भेटिएको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७६
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा देशमै पहिलो पटक मौलिक नेपाली लोकबाजा सारङ्गीको पहिलो पटक आर्केष्टा अर्थात् सामूहिक वादन प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७६
कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम सांगीतिक एल्बम अनवरत सार्वजनिक भएको छ । गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, संगीतकारद्वय दीपक जङ्गम र शक्ति बल्लभसमेतले सार्वजनिक गर्नुभएको उक्त एल्बम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । सात गीत रहेको उक्त एल्बममा...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७६
काठमाडौं- गजलकार सुविद गुरागाईंको गजल एल्बम नलाएको माया शनिवार काठमाडौंमा लोकार्पण गरिएको छ। माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता ९८ वर्षीया ईन्द्रमाया पौडेल, गजलकार बूँद राना, कवि, गीतकार दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६
काठमाडौं, एजेन्सी । अमिर खानको नयाँ फिल्म लाल सिंह चड्ढा (फरेस्ट गम्पको रीमेक) ले नयाँ रेकर्ड कायम गर्ने भएकोछ । यो फिल्म भारतको १०० भन्दा बढी अलग अलग स्थानमा शुटिंग गरिने अमिरले बताए । फिल्मको कहानी अनुसार अमिरको भूमिकाले जीवन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६
काठमाडौं, एजेन्सी । शुटिंग सक्काएर घर फर्किरहेका भारतीय अभिनेतअक्षय कुमारले १८ सेप्टेम्बरमा इंस्टाग्राममा एउटा अटो रिक्साको तस्वीर पोस्ट गरे । जसमा उक्त अटो रिक्सालाई साना विरुवा सहित प्राकृतिक रुपमा हरियाली निर्माण गरिएको थियो । शोसल मिडिया प्रयोगकर्ताले यसलाई एकदमै रुचाए...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको मलाई पनि रहर छ ठूलो मान्छे बन्ने ... बाेलको गीतसार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो...