बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
काठमाडाैँ । नेपाली गीत संगीतको बजारमा अर्को एक मेलोडियस आधुनिक गीत थपिएको छ । 'म रोएको पल'गासीएको मायाप्रेममा आउने उतारचढावलाई गीतको कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । म रोएको पल तिमी हांसे पनि गर्दिन कुनै गुनासो...तिम्रो मर्जी मन मिल्दा संगै...
लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६


लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
काठमाडाैं । यही मंसिर १३ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म सरौतो मा अभिनेत्री सुमी मोक्तान प्रमुख भूमिकामा छिन् । सन् २०१२ की मिस तामाङ समेत रहेकी उनले यसअघि झ्यानाकुटी, दुई रुपैयाँ लगायतका केही फिल्ममा केमियो भूमिकामा काम गरे पनि...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
काठमाडाैं । अभिनयमा अब्बल मानिने अभिनेत्री कंगना रनौतको नयाँ फिल्म थलाइवी को फर्स्टलुक सार्वजनिक भयको छ । जसमा उनलाई चिन्न भने निकै गाह्रो पर्दछ । मेकअपका कारण उनी हुबहु भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिता जस्तै देखिएकी छन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
काठमाडाैं । प्रशारणको तयारीमा रहेको हिमालय रोडिजको तेस्रो सिजन गएका दुई सिजन भन्दा बिल्कुलै फरक रहेको टेलिभिजनले बताउँदै आएको छ । गत दुई सिजनमा ग्याङ्ग लिडर थिएनन् । तर, यस वर्षबाट भने ४ जना ग्याङ्ग लिडर हुने छन् र ग्याङ्गग्याङ्ग...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
काठमाडाैं । सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्र म यस्तो गीत गाउँछु २ को गीतमा द भ्वाइस अफ नेपाल दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिने भएका छन् । सनिश ले अर्जुन पोखरेलले सङ्गीत रहेको गीतमा आवाज भर्नेछन् । चलचित्र निर्माण...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७६
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बीजी विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी विष्णु खत्रीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । बीजीले ५८४ मत ल्याउँदै विजय हासिल गर्दा खत्रीले ५४५ मत प्राप्त गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७६
काठमाडाैं । चौथो ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गईरहेको उक्त अवार्ड आउँदो नोभेम्बेर ३० तारिखका दिन बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड आयोजना गरिंदै छ। ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी,...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७६
काठमाडौं । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो टिलपिल टिलपिल तारा... सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काठमाडाैं । आज देखि बलिउड चलचित्र पागलपन्थी रिलिज भएको छ । जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृती खरबन्दा जस्ता कलाकारको अभिनय रहेको चलचित्र पागलपन्थी लाई लिएर दर्शकहरुमा उत्साह कम देखिएको छ । पागलपन्थी लाई लिएर दर्शकहरु निकै...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
अभि जिसीको स्वरमा रहेको गीत जाली माया... बाेलकाेम्युजिक भिडियो सार्वजनिक भएको छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किशन अर्याल कृष्णको निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७६
चिलीकी गायिका मोन लाफर्ते लातिन ग्रामी शोका क्रममा टपलेस बन्नुभयो । उहाँले सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दै उनी टपलेस बन्नुभएको हो । लस भेगासमा जब ३६ वर्षीया गायिका तथा गीतकार लाफर्ते रेड कार्पेटमा अवार्ड समारोहका लागि आइपुग्नुभयो, उहााले चिलीमा प्रहरीको क्रूरताको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७६
काठमाडौँ । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । नायिक सन्चिता लुईंटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरेकाे...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६
सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलवार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
बहिरा कलाकारा अभिनित गीत बैनी झ्यालैमा...को भिडियो सार्वजनिक भएको छ । प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल,...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७६
तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव भन्ने मूल नाराका साथ बिहीवारदेखि वीरगंजमा सुरु हुने तीन दिने नेपाली चलचित्र महोत्सव आकर्षणको विषय बन्दै गएको छ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७६
साहित्यकार झमककुमारी घिमिरेको कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदै छ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर फिल्म...

यमबहादुर दुरा,   कार्तिक १५, २०७६
ग्रीक दार्शनिक प्लेटो (इसापूर्व ४२८३४८) ले भनेका छन्, सङ्गीतले व्रह्माण्डलाई आत्मा भरिदिन्छ, दिमागमा पखेटा लगाइदिन्छ, कल्पनालाई उडान भर्न सघाउँछ र हरेक चीजलाई जीवन दिन्छ । उता, जर्मन दार्शनिक पे्र्फडरिक नित्से (सन् १८४४१९००) ले पनि सङ्गीतलाई उच्च महत्व दिँदै भनेका छन्,...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
काठमाडाैँ । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा लेखक तथा अभिनेता जीवन थापा क्षितिजद्वारा अभिनित नयाँ म्युजिक भिडियो दुईवटा मुटु एउटै भएको रात सार्वजनिक भएको छ । भिडियोलाई गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गायक...