बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार ८, २०७६
सुरत रावत डोटेली कान्छा बुबा २०५२ सालतिर लेवनानस्थित शान्तिसेनामा खटिनुभएको थियो । त्यतिबेला शान्ति सेनामा एक गीत निकै चर्चित भएको थियो बाचे भने तीन लाख मरे सात लाख पाइने... बुबा पनि लोकसंगीतमा रुचि राख्नुहुन्थ्यो । उहाँ लोकदेउडा र ठाडी भाका...
लोकसंवाद संवाददाता,   असार ८, २०७६
यमबहादुर दुरा,   असार ६, २०७६


यमबहादुर दुरा,   जेठ ३१, २०७६
एकजना धर्मात्मा अभिभावक आफ्नी छोरी बिरामी भएकाले बेचैन थिए । छोरी च्यापेर अस्पताल ओहोरदोहोर गरिरहँदा उनले प्रतीक्षा गरे, छोरी निको भए घरनजिक सरस्वतीको मन्दिर बनाउँछु । नभन्दै भगवानले पुकारा सुनेजस्तै भयो । छोरी निको भइन् । उनले आफ्नो प्रतीज्ञा अनुसार...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा मिस इंग्ल्याण्ड को फाइनलमा नेपाली चेली प्रतिष्ठा तृष राउत प्रवेश गरेकी छन्। बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं । कलाकार हुनुको फाइदा उनीहरू रियल मात्रै नभई रिल लाइफ पनि बाँच्न पाउँछन् । विभिन्न चरित्र निर्वाहका साथै फरकफरक जोडीका रूपमा देखिन पाउनु गैरकलाकारका लागि रोचक कुरा हो । गतवर्ष मात्रै धुमधामसँग विवाह गरेका रणवीर सिंह र दीपिका पादुकोण...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
नयाँ दिल्ली । सलमान खान तथा कटरिना कैफ अभिनित फिल्म भारत सय करोड क्लबमा प्रवेश गरेको छ । भारत रिलिज भएको चौथो दिन (शनिबार)मै सय करोड क्लबमा प्रवेश गरेको हो । फिल्म इदको अवसर पारी गत बुधबार रिलिज भएको थियो...

यमबहादुर दुरा,   जेठ २४, २०७६
यसपटक मानव मनोविज्ञानको कुरा गर्न मन लाग्यो । त्यो पनि मोहनीका कुरा । हाम्रो विश्वास प्रणालीमा मोहनीले ठूलै स्थान ओगटेको छ । त्यही भएर नै होला, शृंगारिक वृत्तमा मोहनीसँग जोडिएका कुरा व्यापक रूपमा प्रयोग भइरहेका छन्, जस्तै:मोहनी मन्त्र, मोहनी नजर,...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
नयाँ दिल्ली । सलमान खान अभिनित फिल्म भारतले दमदार ओपनिङ कलेक्सन गरेको छ । इदको अवसर पारी बुधबार रिलिज भएको फिल्मले पहिलो दिन ४२.३० करोड भारू कलेक्सन गरेको हाे, जुन बलिउडको तेस्रो सबैभन्दा बढी ओपनिङ कलेक्सन हो । यसको पहिलो...

यमबहादुर दुरा,   जेठ १७, २०७६
फूल । सर्वग्रह्य सुन्दर प्राकृतिक उपहार । सुन्दरता र कोमलताको प्रतीक । छोटो तर सुन्दर जीवनको द्योतक । फूल युगौँदेखि मानव जीवनको अभिन्न अङ्ग बन्दै आएको छ, जसलाई कुनै वाद, सिद्धान्त र आदर्शको बारले छेकेको छैन । बरु, सबैले कुनै...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
सिराह । मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् । साताैंतथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली,...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं, एजेन्सी । बलिउड अभिनेता अजय देवगनको पिता तथा चर्चित एक्शन डाइरेक्टर वीरू देवगनको ८५ वर्षको उमेरमा निधन भएको छ । उनलाई पछिल्लो केही समयदेखि बिरामी परेका कारण सांताक्रूजको सूर्य हस्पिटलमा भर्ना गरिएको थियो । तर सोमवार बिहान हस्पिटलमै उनलाई...

यमबहादुर दुरा,   जेठ १०, २०७६
लोकगीत मानव अभिव्यक्तिको एउटा सुन्दरतम् माध्यम हो । असली लोकगीतको शब्द, लय र भावमा सुन्दरताको भुमरी भेटिन्छन् । यहीँनेर लोकगीतको सुन्दरता र भव्यता छ । लोकगीतले दिने यस किसिमको सौन्दर्यात्मक आनन्द (Aesthetic joy) का कारण आम नागरिक लोकगीतप्रति आकर्षित हुन्छन्...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
प्रेममा रहँदा एक अर्काबिना बाँच्न सक्दिन भन्ने बलिउडका चर्चित जोडीहरु जो अहिले एक अर्कासंग बोल्न त परै जाओस अनुहारसम्म हेर्न चाँहदैनन् । यी हुन चर्चित जोडिहरु । १) सलमान ऐश्वर्या १९९९ मा आएको फिल्म हम दिल दे चुके सनममा त्यसबखत...

यमबहादुर दुरा,   जेठ ३, २०७६
सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने गीत गाउँछ साहित्यकार मनबहादुर मुखियाले रचेको यो गीतको हरफले नेपालका गन्धर्व समुदायको सांगीतिक कर्म र गरिमा उजिल्याएको छ । गीतको यो हरफले गाउँघर डुल्दै युद्धविभीषिकादेखि मायामोहसम्मका लयदार गीत गाउँदै हिँड्ने गन्धर्व...

यमबहादुर दुरा,   बैशाख २७, २०७६
दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकामा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
काठमाडौं ।फिल्म क्षेत्रमा आएपछि नायिकाको अफेयरबारे समाचार सुनिन्छन् । तर, उनीहरूको त्यसअघिको अफेयरबारे कमैलाई मात्रै जानकारी हुन्छ । बलिउडमा पनि थुप्रै नायिका छन्, जसको फिल्म क्षेत्रमा आउनुअघि अफेयर चलेको थियो । तीमध्ये केहीको अफेयरबारे चर्चा गरिएको छ । प्रियंका चोपडा...

यमबहादुर दुरा,   बैशाख २०, २०७६
समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटा ओझेलमा पर्दैछन् । सँगसँगै नवीनतम् पाटाहरू नयाँ रूपरंगमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीको उभार आएको छ । डिजिटल चौतारीमा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगीदौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । क्रिकेट खेलाडीले संसारभर नाम कमाउनुका साथै ठूलो मात्रामा धन आर्जन पनि गर्छन् । नाम र दाम दुवै भएपछि सुन्दरता पनि यिनको अघि पछि नहुने कारण नै रहन्न । संसारभरका क्रिकेटरले विश्वप्रसिद्ध मोडेल, अभिनेत्री र खेलाडीसँग बिहे गरेका छन्...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं ।उदयमान युवागायक सबिन लामाको स्वरमा रहेको काठमाडौं सहरमा बोलको गीत सार्वजनिक भएको छ। गीतकार राम लामा अविनाशीले बैदेसिक रोजगारिको पीडा उक्त गीतमा देखाउन खोजेको छन। लामाले बुवाआमालाई काठमाडौं सहरमा राख्ने अबिलाशाले बैदेशीक रोजगारीमा गएको छोराको संघर्शलाई गीत मार्फत प्रस्तुत...