बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडौँ । अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा नामक संस्थाको आयोजनामा विश्व प्रतिष्ठित अर्केष्ट्रा सङ्गीत वृन्दावादन समारोह २०७६ साल वैशाख १ गते आइतबारका दिन हुने भएको छ । नेपालमा विगत लामो समयदेखि वृन्दावादन -violin) बजाउने गरिएको भए पनि अर्केष्ट्राको व्यवस्थित हुन नसकिरहेको समयमा...


लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । भारतीय सिने अभिनेत्री प्रियंका चोपडा अहिले मियामीमा बिदा मनाइरहेकी छन् । बिदाको मुडमा हुँदा पनि उनले अर्की सिने अभिनेत्री दीपिका पादुकोणलाई बधाई दिन बिर्सिनन् । कुरा २५ मार्चको हो । दीपिका पादुकोणले आफ्नो आगामी फिल्म छपाकको फस्ट लुक...

सरोज ज्ञवाली,   चैत्र १२, २०७५
सपना हामी सबैले देख्ने गर्छौं । भनिन्छ सपना मानिस मात्रले होइन जनावरहरु पनि सपना देख्नेगर्छन् । केही व्यक्तिहरुलाई सपना भित्र पनि अर्को सपना देखेको अनुभव हुन्छ । हुन सक्छ यो अनुभव भ्रम मात्रै होस । तर, यसै धारणालाई समेटेर क्रिस्टोफर...

यमबहादुर दुरा,   चैत्र ८, २०७५
हनुमानको छोराको नाम के हो ? उनी यस्तै प्रश्न गरेर विद्यालयका साथीसँगीसँग हाजिरीजवाफ शैलीमा दोहोरी गाउँथे । उनी पढ्ने विद्यालयमा पढाइबारे दोहोरी चल्थ्यो । एकतिर कलाको विकास, अर्कोतिर ज्ञानको वृद्धि । उनका बुबा प्रावि शिक्षक थिए । उनी भजन गायक...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७५
जनकपुरधाम । समानता र निष्छलताको पर्व होली तराईमधेसमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७५
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनकथा समेटिएको फिल्म पिएम नरेन्द्र मोदी चुनावअघि रिलिज हुने भएको छ । फिल्मका निर्मातानिर्देशकले चुनावअघि नै फिल्म रिलिज गर्ने बताएका छन् । दर्शकहरूमा फिल्मबारे अत्यन्तै उत्साह देखिएकाले हामीले निर्धारित कार्यक्रमभन्दा एक साताअघि नै फिल्म...

सरोज ज्ञवाली,   चैत्र ३, २०७५
लुसी(Lucy) एउटा साईफाई एक्सन मूभी हो जसलाई लुक वेन्सनले निर्देशन गरेका थिए र यसको निर्माण उनको श्रीमती मजेनी वेन्सनले गरेकी थिइन् । यो सिनेमा सन् २०१४ जुलाईमा प्रदर्शित भएको थियो । सिनेमाको लागत खर्च करिब ४० मिलियन अमेरिकी डलर थियो...

यमबहादुर दुरा,   चैत्र १, २०७५
उनी लोकगीतसँग साइनो गाँस्दै हुर्किए । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला उनको जन्मस्थानमा थुप्रै मौलिक लोकभाका गाइन्थ्यो । प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।...

यमबहादुर दुरा,   फाल्गुन २४, २०७५
उनको बैठक कोठामा भित्ताभरि प्रशंसापत्र र अभिनन्दनपत्र सजिएका छन् । विभिन्न संस्थाले दिएका थरीथरीका मायाको चिनाले तख्ता भरिएका छन् । उनको फेसबुक प्रोफाइलमा साङ्गीतिक जमघटका अनगिन्ती तस्बिरहरू पोस्ट भएका छन् । यी परिदृश्यहरूले लोकगायिका बीमाकुमारी दुराको समृद्ध साङ्गीतिक जीवनको साक्षी...

सरोज ज्ञवाली,   फाल्गुन २२, २०७५
अर्को विज्ञान श्रृंखला विज्ञान विषयक सामाग्री प्रस्तुत गर्ने क्रममा लोकसंवाद उत्कृष्ट साइन्स फिक्शन मुभी बारे आफ्ना पाठकहरूलाई नियमित जानकारी गराउन गइरहेको छ । यसै क्रममा पहिलो प्रस्तुति फिल्म म्याट्रिक्सबारे समीक्षात्मक टिप्पणी सन् १९९९ मा प्रदर्शित हलिउड सिनेमा दि म्याट्रिक्स (The...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
रुपन्देही । मौका मिल्दा गीत गाउन झरौं है, गीतसङ्गीतको जगेर्ना गरौं है बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं ।नेपाली चलचित्र गरिबी युट्युबमा सार्वजनिक भएको छ । गरिबीको रेखामुनि अभावको जिन्दगी जिउन विवश परिवारको कथामा आधारित यस चलचित्रमा सुरवीर पण्डित, शीतल केसी, सन्तोष केसी, उमेश कार्की, दीपा मगर, प्रजिना पन्त, निर्मला श्रेष्ठ, दिलिप हमाल लगायतका कलाकारको अभिनय रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७५
२०७५ फागुन १८ गते शनिवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा मगर जातिको लोपोन्मुख गीतिनाटक जीवैमामार/ज्यो मा रे विषयक विचार गोष्ठी आयोजना सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, सामाजिक शास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति...

यमबहादुर दुरा,   फाल्गुन १७, २०७५
गीतसङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति सेलिब्रिटी बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता सेलिब्रिटीको नाम घरघरमा उच्चारण गरिन्छन् । अंग्रेजी लवजमा भन्दा उनीहरू हाउसहोल्ड नेम बन्न पुग्छन् । तर, त्यही गीतसङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्,...

लक्ष्मण ओझा,   फाल्गुन १५, २०७५
काठमाडौं । बेहोश भएकी आमाको उपचारका लागि चिकित्सकलाई घर लैजान एक युवक स्वास्थ्यचौकी पुग्छन् । र, चिकित्सकलाई घर गइदिन आग्रह गर्छन् । त्यतिबेला चिकित्सक लमीले देखाएको केटीको तस्बिर हेरेरै मग्न हुन्छन् । र, युवकको युवकको आग्रह नकार्छन् । युवकको निकै...

यमबहादुर दुरा,   फाल्गुन १०, २०७५
वनपाखामा चरो लखेट्दै हिँड्ने एउटा चुलबुले केटो । लोकगीत भनेपछि सानैदेखि कान ठाडो पार्नेे । आमाको फरिया समातेर हिँड्दैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने । कहिले चिलाउनेको पात (पिपिरी) बजाउने, कहिले वनपाखामा नै घन्कने गरी मनको बह पोख्ने । यस्तै थियो,...

यमबहादुर दुरा,   फाल्गुन ३, २०७५
उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफुजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो । उनी हरप्रकारले छोरालाई पढ्न...

लोकसंवाद संवाददाता,   माघ २७, २०७५
काठमाडौं । जारी सिर्जनात्मक चित्रकला महोत्सवको चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित प्रतियोगितात्मक चित्रकला कार्यशालामा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । नेपाल ललितकला...