चैत्र १७, २०७९, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७९
कास्की । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टी प्यालेस पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले को प्रशिक्षण रहने 'मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर'विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न...


लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७९
काठमाडौं ।काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्न बाध्य पारिएको छ । न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा समेत दर्ता गराएका छन् ।उनले प्रधानमन्त्रीको सचिवालयमा फागुन ११...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
'हावा मात्र चल्छ, हिउँ पर्दैन', मुस्ताङको ठिनी गाउँका आश बहादुर थकालीले भन्नुभयो, 'पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।'मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
पाँचथर झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा झापा सहकारी सम्मान पुरस्कार पाँचथरका दिपक प्रकाश बास्कोटालाई प्रदान गरिएको छ । उहाँ नेपालको सहकारी अभियानका अग्रणी नेता हुन् । पुरस्कार राशिको २५ हजार ५५५ रुपैयाँ रहेको छ । पारेर...

लोकसंवाद संवाददाता,   पुष २९, २०७९
काठमाडौँ ।वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीनेपालसँग आवद्ध संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको राष्ट्रिय भेला २०७९चैतमा हुने भएको छ । जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका संयोजकराजकुमार हिङमाङलेदिएको जानकारी अनुसार २०७९ पुस २९ गते शुक्रबार सम्पन्न भएको मोर्चाको सचिवालय बैठकले आगामी चैतको १८,१९...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६...

लोकसंवाद संवाददाता,   पुष ९, २०७९
पूर्वी नवलपरासी । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ ।राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएकोनेपाल टेलिकमले जनाएकोछ । नेपाल टेलिकमप्रवक्ता शोभन अधिकारीका अनुसारमोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
गुल्मी ।गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छछ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
रुपन्देही ।मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'२०७८ तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज किकार्यक्रम अधिकृतसरिता पौडेलले दिएको जानकारी अनुसार ७४...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७९
काठमाडौँ ।विश्व मधुमेह दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन, नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सोमबार निशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरेकोछ । शिविरमा उक्त समाजमा आश्रित...

हरिविनोद अधिकारी,   कार्तिक २६, २०७९
मन न हो कता पुग्छ कता पुग्छ तर जब जब म जन्म ठाउँभन्दा बाहिर हुन्छु, त्यही गाउँ ठाउँ, वन जंगल, खोला, ढाँड, डाँडा , पाखा पखेरा नै सधैँ सम्झनामा आइरहन्छ । हिजोको बेला पनि रहेन, अब गाउँमा बसेर मात्र पनि...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ल२०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७९
ललितपुर ।गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्व पूर्णरुपमा यो एकादशीलाई लिइन्छ । यस उपलक्ष्यमा उपत्यकाका चार स्थानमा अवस्थित नारायण मन्दिरमा पूजा अर्चनाका...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७९
महोत्तरी ।मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै विदाईगरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति खरना विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै यसपालिको छठ पर्व...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७९
दैलेख ।भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरकफरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७९
काठमाडौँ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदी बहिनीबाट टीका ग्रहण गर्दैछन् । यम पञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले जिते नगद एक लाख । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा...