असार २, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ । सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि मनाउने सन्दर्भमा टुँडिखेलदेखि धुलिखेलसम्म साइकल र्याली र साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी कार्यशाला धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । यस वर्षको विषयवस्तु रिथिङ्क मोविलिटी अन्तर्गत आयोजित टुँडिखेल देखी धुलिखेलसम्म...
लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०


लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
मोरङ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
तनहुँ ।व्यास नगरपालिका११ घाँसीकुवादेखि भानु नगरपालिका७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्वका १० वटा प्रदूषित शहरमा काठमाडौं १ नम्बरमा परेको छ । वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ, जुन खतरनाक मानिन्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा शुक्रबारबाट सुरु भएको 'पफर्मेन्स' आर्ट वर्कसप मंगलबार समापन भएको छ । प्रतिष्ठानका अनुसार कार्यक्रमको समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, लोककला विभाग...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
जुम्ला जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र)जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
म्याग्दी । बेनी नगरपालिकाको छवटा वडाकाकिसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाको छवटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक)कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७९
कास्की । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टी प्यालेस पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले को प्रशिक्षण रहने 'मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर'विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७९
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७९
'चलगोबिन्दे पाईला मिला, डेउडा खेलौं घुमरी बजाई छमकि छमाछम' टेक्सासको प्रसिद्ध ओक ग्रोभ पार्कमा शनिबार घाम अस्ताउने तरखरमा थियो तर टेक्सास युलेस निवासी कैलास भट्टलाई अस्ताउन लागेको घामले कुनै फरक पारेको थिएन । उनी सुदूरपश्चिमको चर्चित डेउडा गीत चलगोबिन्देमा छमछमी...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७९
काठमाडौं ।काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्न बाध्य पारिएको छ । न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा समेत दर्ता गराएका छन् ।उनले प्रधानमन्त्रीको सचिवालयमा फागुन ११...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
'हावा मात्र चल्छ, हिउँ पर्दैन', मुस्ताङको ठिनी गाउँका आश बहादुर थकालीले भन्नुभयो, 'पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।'मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
पाँचथर झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा झापा सहकारी सम्मान पुरस्कार पाँचथरका दिपक प्रकाश बास्कोटालाई प्रदान गरिएको छ । उहाँ नेपालको सहकारी अभियानका अग्रणी नेता हुन् । पुरस्कार राशिको २५ हजार ५५५ रुपैयाँ रहेको छ । पारेर...

लोकसंवाद संवाददाता,   पुष २९, २०७९
काठमाडौँ ।वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीनेपालसँग आवद्ध संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको राष्ट्रिय भेला २०७९चैतमा हुने भएको छ । जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका संयोजकराजकुमार हिङमाङलेदिएको जानकारी अनुसार २०७९ पुस २९ गते शुक्रबार सम्पन्न भएको मोर्चाको सचिवालय बैठकले आगामी चैतको १८,१९...

लोकसंवाद संवाददाता,   पुष २७, २०७९
डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६...

लोकसंवाद संवाददाता,   पुष ९, २०७९
पूर्वी नवलपरासी । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ ।राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएकोनेपाल टेलिकमले जनाएकोछ । नेपाल टेलिकमप्रवक्ता शोभन अधिकारीका अनुसारमोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
गुल्मी ।गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छछ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाको...