बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
हुम्ला । आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । निरन्तरको हिमपातका कारण जिल्लाको हवाई सेवा बन्द भएको हो । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एक हप्ता लाग्ने विमानस्थल स्रोतले...
लोकसंवाद संवाददाता,   माघ २५, २०७५


लोकसंवाद संवाददाता,   माघ १६, २०७५
विवेक लुइटेल अपहरण आजभन्दा १० बर्ष अघि आठ बर्षीय बालक विकेक शर्मा लुइटेलको अपहरणपछि हत्याले मुलुकलाई नै त्रसित बनाएको थियो । माओवादी शान्ति प्रकृयामा आएपछि भएको योे घट्नाले शहरमा ठूलै त्रास फैलिएको थियो भने अभिभावकहरुले आफ्ना बालबालिको असुरक्षित भएको महशुस...

ज्ञानमित्र,   माघ ८, २०७५
अधिकांश प्राचीन शास्त्रहरूमा इमानदारीपूर्वक लेखिएको छ, न यो सत्य, न त्यो सत्य । बरु सत्य त सनातन छ, सत्य अपार छ कुनै सीमामा यसलाई वाँध्न सकिन्न । छातीमा हात राखेर भन्नुस् तपार्इँले त्यो शास्त्रलाई सत्य मान्नुभयो कि शास्त्रले निरूपण गरेको...

लोकसंवाद संवाददाता,   माघ ७, २०७५
रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको लु१ज ३३३२ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा त्यसमा सवार दुईको ज्यान गयो । केही दिनअघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा पनि दुईले ज्यान गुमाए...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
पश्चिम नवलपरासीको सरावल गाउँपालिका१ मा बँदेल आतंक बढेको छ । वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेको छ । नजिकैको जंगलबाट आएका बँदेलले अहिलेसम्म चार जनालाई घाइते बनाइसकेको छ । बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर...

लोकसंवाद संवाददाता,   माघ ३, २०७५
डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यहाँका जनताको जीवनशैली फेरिन थालेको छ । गत असोज १६ गते जाजरकोटडोल्पा सडकखण्ड निर्माण सम्पन्न भएसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।सडक खुलेसँगै जीप, ट्याक्टर, मोटरसाइकल लगायतका यातायातका साधन भित्रिन थालेका छन् । जसका...

लोकसंवाद संवाददाता,   माघ २, २०७५
जिल्लाका पाँच स्थानीय तहमा अझै विद्युत सेवा पुगेको छैन । यहाँका पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा विद्युत् विस्तार हुन नसकेको हो । विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । यस क्षेत्रका...