बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
कास्की । पूर्वमन्त्री तथा नेकपाका नेता स्व. रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्यलाई राखिएको छ ।...
लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
लोकसंवाद संवाददाता,   जेठ ११, २०७६


लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
बैतडी । जिल्लामा एक सातामा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए । प्रहरीका अनुसार जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म सङ्ख्यामा मृत्यु भएको देखिएको हो...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
खोटाङ । जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जिल्ला अस्पताल खोटाङले मंगलबार आयोजना गरेको समुदायस्तरमा सुरक्षित गर्भपतन सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
मोरङ । सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिका सदस्य एवम् कवि तथा कलाकार भक्तकिरण राईले सुन्दरहरँैचा५ मा सञ्चालित श्रीलाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गर्नुभएको छ । विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीलाई राईले पोसाक वितरण गर्नुभएको हो । विद्यार्थीहरू...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग र नेपाल भाषा परिषद्धारा संयुक्तरूपमा नेपाल भाषाका कविताबारे नेपाल भाषाका कविता यात्रा बहस गरिएको छ । प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा २०७६ जेठ ३ गते शुक्रवार आयोजना गरिएको बहसको क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं । कवि हेनसेन याक्खाद्वारा रचित गीत तिमी डुब्यौ कि मेरो प्रेममामाथि निर्देशक देउकृष्ण देवान याक्खाले बनाएको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । २०७६ जेठ ३ गते शुक्रबार गायिका अञ्जु पन्त र गायक उत्तमजङ्ग लिम्बू लावतीद्वारा स्वरवद्ध तिमी डुब्यौ...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
रूपन्देही । २५ रूपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रूपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको अन्नपूर्ण भोजनालय मार्फत् खाना...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
काठमाडौं । कुनै बेला निकै ठूलो संख्यामा उजुरी पर्ने गर्भपतन, भू्रण हत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौँ । दुई दशकदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आउनु भएका संखुवासभाका स्रष्टा दाजु गुरुङ कथासङ्ग्रह लिएर बजारम आएका छन् । आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका कवि समेत रहेका स्रष्टा गुरुङले टाँकीका फुलहरू नामक कथा...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
कपिलबस्तु । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् राष्ट्रिय अवधी सम्मेलन सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, सामाजिक विकास मन्त्रालय प्रदेश५ र अवधी सांस्कृतिक विकास परिषद्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र,...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
सुर्खेत । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी आयोजना सम्पन्न भएको छ । उक्त सङ्गोष्ठीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको थियो । २०७६ वैशाख २७ र २८ गते सम्पन्न भएको वाङ्मय सङ्गोष्ठी उद्घाटन...

आशिष पौडेल,   बैशाख २९, २०७६
लियोनार्दो दा भिन्चीको नाम सुन्ने बित्तिकै एक प्रकारको श्रद्धाको भाव मनमा दर्गुछ । यी महान कलाकारलाई श्रृजनका लागि कहाँबाट प्रेरणा प्राप्त गर्दथे । त्यस्तो के जिनिस थियो जसले उनलाई महान कलाकारको कोटीमा विराजमान गरायो । नेपालमा जात थरको घनत्वका आधारमा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
सुनसरी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठान नेपालद्वारा प्रदेश नम्बर एक स्तरीय बहुभाषिक सङ्गीत उत्सव सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । उत्सवको शुभारम्भ गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उत्सवले मातृभाषा, सङ्गीत र संस्कृतिको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
मूलगीतम् -ऐ मेरे वतन के लोगों ... संगीतकार -सी। रामचंद्र गीतकार -प्रदीप गायिका -सुश्री लता मंगेशकर संस्कृतानुवादकः -श्री यज्ञप्रकाश वाजयेयी धन्यवादज्ञापनम् -श्री बुद्धिप्रकाशजांगिडः संस्कृतानुगायकः -राजेश उपाध्यायः मे जनगणराष्ट्रनिवासिनः महतां कुरुत जयघोषम् । शुभदिवसोयं सर्वेषां चारन्तु त्रिवर्णमतुल्यम् ॥ मा विस्मरत सीमान्ते...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
हिन्दी गीतलाई संस्कृतमा सुन्दा रमाईलै लाग्छ । यस क्रममा हामी एउटा पुरानो गीतको संस्कृत अनुवाद प्रस्तुत गरिरहेका छौं । चलचित्रम् ( आदमी सडक का हिन्दीगीतगायकः ( मोहम्मद रफी संगीतकारः ( रवि गीतकारः ( वर्मा मलिकः संस्कृतगायकः ( राजेशः उपाध्यायः संस्कृतगीतानुवादकः...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
पाेखरा । यही २०७६ वैशाख २१ गते शनिवारका दिन गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेपाल च्याप्टरद्वारा नेपाली आख्यान साहित्यमा अनूदित कृतिहरू विषयक विचार गोष्ठी सम्पन्न भएकाे छ । गोष्ठीमा बोल्दै प्रज्ञाप्रतिष्ठान आख्यान विभाग प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको संयुक्त आयोजना तथा सुर्खेतस्थित विभिन्न साहित्यिक सङ्घसंस्थाको सहकार्यमा २०७६ साल बैशाख २७ र २८ सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदैछ । सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सङ्गोष्ठीको सबै तयारी पूरा भएको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडाै । २०७६ वैशाख २० गते शुक्रवारका दिन प्रज्ञा भवनमा पठन संस्कृति, अनुवाद र प्रतिलिपि अधिकार विषयक विचार गोष्ठी तथा विशेष कविता गोष्ठीको सम्पन्न भएकाे छ । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक...