बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
मान्छे कति वर्षको भएपछि बुढो हुन्छ रु यसको स्पष्ट उत्तर छैन् । नेपालमा त झन ६० वर्ष कटेका युवा नेता छन् भने ४० वर्ष माथिका विद्यार्थी नेता छन् । बुढ्यौली उमेर हो कि शारीरिक कमजोरी भन्ने विषयमा थुप्रै बहस हुन...
लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी,...

उपासना संकल्प,   चैत्र ९, २०७५
भनिन्छ लेखकको जात, धर्म, लिंग, वर्ण वा पार्टी हुँदैन । तर, नेपालमा योभन्दा फरक छ । यसको ज्वलन्त उदाहरण हेरे हुन्छ, वामपन्थी लेखकको संगठन प्रतितिशील लेखक संघ (प्रलेस) र नेपाली कांग्रेससँग निकट रहेको नेपाली लेखक संघलाई । यी दुवै संगठनमा...

सीताराम नेपाल,   चैत्र ९, २०७५
के कुरा सुन्दैछु आज !? ..................... त्यस्ता गुणवेत्ता बाबु सँग रिसाउने ? हो नि ! यस्तो पनि हुँदो रैछ, कैलेकैले ! हत् ! यति ठूलो गल्ती कहिल्यै नगर्नु ! के को गल्ती न सल्ती नि ? बाबुले रीस उठाएपछि कोसँग...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
लोकसंवाद अनलाइनमा यदाकदा समाचारमाथि टिप्पणी लेख्ने काम गर्दै आइरहेकोमा अब यसको आवश्यकता एवम् औचित्य नै नरहेको अन्तर्देशिय परिस्थिति विकास भएका छन् । मुलुकभरी भइरहेका घटनाक्रम आफैमा समाचार मात्रै होइनन् देशको सर्वाङ्गिण तस्बिर नै हुन् । यी समाचारमाथि टिप्पणी लेख्ने आवश्यकता...

रवीन्द्र आनन्द,   चैत्र ७, २०७५
महाशून्यबाट उद्वेलित हुन्छ चैतन्य चिदाकाशमा हुँडारिन्छन् अक्षरका गेडाहरु अनि कविताको विस्फोट हुन्छ अनेकानेक जगतहरु, दृष्यहरु, ध्वनिहरु तर मैले सँगाली नसक्दै ती गेडाहरु विलीन हुन्छन् जसरी हिँऊका गेडा हत्केलामा सम्हाल्दा सम्हाल्दै पग्लन्छन् र बग्छन् कवितै कविताले भरिन्छन् मेरा कविताहरु अनि ती...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७५
महोत्तरी । मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु)को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए/नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् । श्रीपञ्चमी (वसन्तपञ्चमी)देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । समकालीन नेपाली कवितामा नारी हस्ताक्षरसम्बन्धी विमर्श गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (पद्यकाव्य) विभाग र महिला अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित समकालीन नेपाली कविताका नारी हस्ताक्षर विषयक विचार गोष्ठीमा यसबारे बहस गरिएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...

गणेश श्रमण,   चैत्र २, २०७५
फूल दिए नि ठिक छ प्रसाद दिए नि ठिक छ जल चढाए नि हुन्छ फल चढाए नि हुन्छ केही गुनासो गर्दैन जे गरे नि हुन्छ ईश्वर आफू बाठो भई ढुङ्गा बनी बस्छ । ध्यान गरे नि हुने जप गरे नि...

प्रा.डा. सराेज धिताल,   चैत्र २, २०७५
छोक्न्यी रिम्पोछेको पुस्तक ओपेन हार्ट, ओपेन माइण्डको नेपाली रूपान्तरण गरेका हुन डा. सरोज धितालले । बौद्ध धर्म जीवनका जटिलतालाई भागेर होइन बुझेर अङ्गीकार गर्ने परामर्श दिन्छ । जटिल र सरल मानवका मान्यता मात्रै हुन् । डा. धितालले तिब्बती बौद्ध गुरुको...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । सुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७५
सप्तरी । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका१ त्रिकोल घर भई राजविराज...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७५
ललितपुर । देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
काठमाडौं । आध्यात्मिक पुस्तक ओपन हर्ट ओपन माइन्डको नेपाली अनुवाद चित्त खुलोस् हृदयसँगै पुस्तकको बुधबार लोकार्पण गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मूल लेखक छोक्न्यी रिन्पोछे र अनुवादक सरोज धिताले पुस्तक लोकार्पण गरे । पुस्तकमा रिन्पोछे छोक्न्यीले आफ्नो...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
बागलुङ । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगढ मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक एक लाख रूपैयाँभन्दा बढी कमाउनुहुन्छ । सात वर्षअघि सिर्पालीले खोलेको बुर्तिबाङ आरन व्यवसाय सेवा मा छ कालिगढले रोजगारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
काठमाडौं । यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो । वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका...

प्रा.डा. सराेज धिताल,   फाल्गुन २७, २०७५
साहसकासाथ जिउन सिक्दा हामी आफैंभित्र आमूल परिवर्तन भइरहेको हुन्छ । निरन्तर सामना गर्नुपर्ने चुनौतीहरुको स्वभाव बुझ्न, हाम्रो आफ्नै निसर्ग बुझ्न र सत्यको स्वभाव बुझ्न अवसर प्राप्त गरिरहेका हुन्छौं । सिकाइको यो प्रक्रियालाई सपनाबाट बिउँझनु भन्नुभएको छ बुद्ध र उहाँको अनुसरण...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौ ।अवकाश प्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी सङ्गीतविज्ञ हस्तबहादुर थापा ९पल्लीमगर०को आत्मकथा मेरो जीवनयात्रा लोकार्पण गरिएको छ । शनिबार राजधानीस्थित होटल र्याडिसनमा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालले पुस्तक लोकार्पण गरका...