चैत ०५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत ०५, २०७५
काठमाडौं । समकालीन नेपाली कवितामा नारी हस्ताक्षरसम्बन्धी विमर्श गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (पद्यकाव्य) विभाग र महिला अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित समकालीन नेपाली कविताका नारी हस्ताक्षर विषयक विचार गोष्ठीमा यसबारे बहस गरिएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...
गणेश श्रमण,   चैत ०२, २०७५
प्रा.डा. सराेज धिताल,   चैत ०२, २०७५


लोकसंवाद संवाददाता,   चैत ०१, २०७५
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । सुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७५
सप्तरी । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका१ त्रिकोल घर भई राजविराज...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७५
ललितपुर । देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७५
काठमाडौं । आध्यात्मिक पुस्तक ओपन हर्ट ओपन माइन्डको नेपाली अनुवाद चित्त खुलोस् हृदयसँगै पुस्तकको बुधबार लोकार्पण गरिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मूल लेखक छोक्न्यी रिन्पोछे र अनुवादक सरोज धिताले पुस्तक लोकार्पण गरे । पुस्तकमा रिन्पोछे छोक्न्यीले आफ्नो...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७५
बागलुङ । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगढ मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक एक लाख रूपैयाँभन्दा बढी कमाउनुहुन्छ । सात वर्षअघि सिर्पालीले खोलेको बुर्तिबाङ आरन व्यवसाय सेवा मा छ कालिगढले रोजगारी...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७५
काठमाडौं । यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो । वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका...

प्रा.डा. सराेज धिताल,   फागुन २७, २०७५
साहसकासाथ जिउन सिक्दा हामी आफैंभित्र आमूल परिवर्तन भइरहेको हुन्छ । निरन्तर सामना गर्नुपर्ने चुनौतीहरुको स्वभाव बुझ्न, हाम्रो आफ्नै निसर्ग बुझ्न र सत्यको स्वभाव बुझ्न अवसर प्राप्त गरिरहेका हुन्छौं । सिकाइको यो प्रक्रियालाई सपनाबाट बिउँझनु भन्नुभएको छ बुद्ध र उहाँको अनुसरण...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७५
काठमाडौ ।अवकाश प्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी सङ्गीतविज्ञ हस्तबहादुर थापा ९पल्लीमगर०को आत्मकथा मेरो जीवनयात्रा लोकार्पण गरिएको छ । शनिबार राजधानीस्थित होटल र्याडिसनमा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालले पुस्तक लोकार्पण गरका...

उपासना संकल्प,   फागुन २५, २०७५
विगत केही वर्षदेखि नेपाली साहित्यका पुरस्कार खाशगरी कविता क्षेत्रको पुरस्कार छनोट र वितरणको विषय व्यापक विवाद र बहस आउने गरेको छ । यो विवाद सरकारी र गैरसरकारी दुवै क्षेत्रमा व्यापक रूपले स्थान पाउने गरेको छ । पुरस्कार पाइएन वा कोही...

हस्तबहादुर थापा (पल्लीमगर),   फागुन २४, २०७५
मैले जीवनको पाँच दशकभन्दा बढी समय फौजमा बिताएँ । तर, ज्यानको बाजी लगाएर युद्धको मैदानमा बन्दुक पड्काउनु भने परेन । मैले लडेका ठूला युद्धहरू भनेकै बेलायतको रोयल टुर्नामेन्ट तथा एडेनबरा टट्टु जस्ता म्युजिकल पर्फर्मेन्सहरू हुन् । अनि मेरा हतियार भनेका...

सीताराम नेपाल,   फागुन २४, २०७५
आज पनि असारको यति लामो दिन सदरमुकामको चौरमा, मालपोतको प्राङ्गणमा प्रचण्ड तेजिलो घाम ओढेर बित्यो । बाली लाउने असारे चटारो असरल्ल पारेर ब्यर्थै आइएछ । यहाँको चालामाला देखेर मेरो मन त्यसैत्यसै हुँडलिइरहेको छ । हुन्छ, हवस्, म छँदै छु नि,...

लोकसंवाद संवाददाता,   फागुन २४, २०७५
काठमाडौं । सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिको स्थिति...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७५
काठमाडौ। साहित्यकार रक्ष राईको नवीनतम् कथासङ्ग्रह पल्टनेको फोटो सार्वजनिक गरिएको छ । बुधबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा काइँलाले...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७५
काठमाडौं । ऐतिहासिक धरहरा पुनःनिर्माणले गति लिएको छ । हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले अहिले जमिनमुनि पिल्लर राख्न थालिएको जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७५
डडेलधुरा । जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालका८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँ नै काकाकुल भएको छ । आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे क्षेत्र फँडानी तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७५
काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालय, कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७५
चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजा खेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयलाई गाँजा खेती गर्न लगाउने...