बैशाख १७, २०८१, सोमबार

उपासना संकल्प,   फाल्गुन २५, २०७५
विगत केही वर्षदेखि नेपाली साहित्यका पुरस्कार खाशगरी कविता क्षेत्रको पुरस्कार छनोट र वितरणको विषय व्यापक विवाद र बहस आउने गरेको छ । यो विवाद सरकारी र गैरसरकारी दुवै क्षेत्रमा व्यापक रूपले स्थान पाउने गरेको छ । पुरस्कार पाइएन वा कोही...
हस्तबहादुर थापा (पल्लीमगर),   फाल्गुन २४, २०७५
सीताराम नेपाल,   फाल्गुन २४, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
काठमाडौं । सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिको स्थिति...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौ। साहित्यकार रक्ष राईको नवीनतम् कथासङ्ग्रह पल्टनेको फोटो सार्वजनिक गरिएको छ । बुधबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा काइँलाले...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौं । ऐतिहासिक धरहरा पुनःनिर्माणले गति लिएको छ । हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले अहिले जमिनमुनि पिल्लर राख्न थालिएको जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
डडेलधुरा । जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालका८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँ नै काकाकुल भएको छ । आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे क्षेत्र फँडानी तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालय, कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजा खेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयलाई गाँजा खेती गर्न लगाउने...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७५
काठमाडौँ । २०७५ फागुन १८ गते वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औँ जन्म जयन्ती काठमाडौँ रविभवनस्थित आमाको घरमा आश्रित असहाय ज्येष्ठ नागरिकमाझ मनाइएको छ । आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्य सामग्री हस्तान्तरण गरी राईको जन्म...

सीताराम नेपाल,   फाल्गुन १८, २०७५
आजसम्म हाम्रो आन्दोलन केवल कागजमा, भाषणमा, नारामा मात्र रहेको छ । हाम्रा कार्यकर्ता चामलका बियाँजस्ता भा छन् । अहँ जनताले हाम्लाई ठ्याम्मै पत्याका छैनन् । पटक्क हाम्लाई साथ देका छैनन् तिनले । उसो भए यतिन्जेल गल्लीका कुकुरहरू भुकाउदै जुत्ताको तलुवा...

अभय श्रेष्ठ,   फाल्गुन १७, २०७५
भर्खरै भारतको राजस्थान राज्यको राजधानी जयपुरमा आयोजना गरिएको समानंतर साहित्य उत्सवमा नेपालका कवि र साहित्यकार पनि सहभागी भएका थिए । नेपाली कवि अभय श्र्रेष्ठका केही कविता हिन्दीमा रुपान्तरित गरी जयपुरको पत्रपत्रिकामा प्रकाशित भए । गोली दागिएको बालकको सम्झना शीर्षकमा लेखिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
चितवन । भरतपुर महानगरपालिका११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काजकिरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
मनाङ । मङ्सिरमा जाडो छल्न बाहिरिएका जिल्लावासी खेतीपातीको सिजन सुरु हुँदा पनि जिल्ला फर्कन सकेका छैनन् । वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा एक महिनादेखि हिमपात परिरहेको छ । चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले हिमपातका कारण सर्वसाधारण, कर्मचारी,...

आशिष पौडेल,   फाल्गुन १६, २०७५
पत्रकारले निदाउँदा आँखा चिम्लिए पनि कान ठाडो पार्नुपर्छ भन्ने सर्वमान्य मान्यता छ । तर, अहिले विश्वभर नै समाचार ब्रेकिङका नाममा समाचार भेरिफाइ नै नगरी जथाभावी सूचना पस्किने प्रवृत्ति हाबी भइरहेको छ । यस प्रवृत्तिबाट भिन्न रही हामीले एक महिनाअघि सहिद...

रवीन्द्र आनन्द,   फाल्गुन १६, २०७५
हिँऊको हल्का वर्षापछि अविरल बर्षा रोकियो हिँऊ देखियो जमिनमा, पहाडमा, बुट्यानमा लालीगुराँस, गुलाफ पनि सेतै देखियो । अचम्म प्रकृति सेताम्मै छे, शोड़षी नवयौवना जस्ती सेतै फ़ूलेकी तर परमसुन्दरी । म आज गुलाफ़ फ़िका देख्दैछु बंगैचाका रंग, मौरीका भुनभुन मलाइ लोभ्याउन...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७५
ठमेलको छायाँ सेन्टरमा फागुन १७ गतेदेखि तीन दिन सम्म गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार भन्ने मूल नाराका साथ आठौं नेपालहब्र्स एक्स्पो २०१९ आयोजना हुँदैछ । नेपालको हिमालदेखि तराइसम्मपाइने जडिबुटीको सचित्रजानकारी दिने आकर्षक स्टल मेलाको...

डा. स्कन्द शुक्ला,   फाल्गुन १३, २०७५
चिन्तकःगरिबी अभिशाप हो । विश्लेषकःनिश्चय नै । यो त अमीर गरिब सबैलाई थाहा छ । गरिबी र गरिबबारे केहि नयाँ तथा तथ्यात्मक कुरा गर्नुस् । चिन्तकःनयाँ कुरा ! विश्लेषकःल भन्नुस, तपाई गरिबीलाई बिमारीमान्नु हुन्छ ? चिन्तकः(चिन्तनको मुद्रामा) यदि गरिबी अभिशाप...

अभय श्रेष्ठ,   फाल्गुन १०, २०७५
भर्खरै भारतको राजस्थान राज्यको राजधानी जयपुरमा आयोजना गरिएको समानंतर साहित्य उत्सवमा नेपालका कवि र साहित्यकार पनि सहभागी भएका थिए । नेपाली कवि अका केही कविता हिन्दीमा रुपान्तरित गरी जयपुरको पत्रपत्रिकामा प्रकाशित भए । संदेह शीर्षकमा लेखिएको कविताको हिन्दीमा भावानुवाद सहित...

तिलक पौडेल,   फाल्गुन ११, २०७५
तिमीले भन्यौ जीवनमा भुल हुन्छन् तर किन किन मलाई जीवन नै भुल लाग्छ । तिमीले भन्यौ भुलले, एकदिन मान्छे मूल भेट्छ तर तर किन किन मलाई मूल पनि शूल झैँ लाग्छ शूल गाडिएको यो जीवन मलाई साच्चै नै भुल लाग्छ...