बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
रुकुमपश्चिम । मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था...


लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का निर्वाचतहुनुभएको छ । २०७६ जेठ २५ गते शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
पाँचथर । घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । 'खानेपानीका लागि यो विद्युत्...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
ललितपुर । नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. रामप्रसाद पोखरेलद्वारा लिखित आँखाका मणि, महायोगी अद्धैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम नामक तीन कृति आज यहाँ सार्वजनिक गरिएकाे छ । उप प्रधानमन्त्री ईश्वर पोखरेलले उक्त पुस्तक विमोचन गर्दै मानिस योगदान, विचार...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडाै । सरकारले मासिक भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्षदेखिको धर्ना अन्त्य गरेका छन् । अग्रज समाज नेपालको आह्वानमा नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि धर्नामा रहेका ज्येष्ठ नागरिकले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाका लागि विगतको तुलनामा...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडौँ । जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर ढल्किँदै गएको साँझमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरको प्रेक्षालयमा गायक अशोक मुकारुङले शान्त र शालीन हाउभाउमा साङ्गीतिक प्रस्तुति आरम्भ गरेका थिए । २०७६ जेठ...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
पाल्पा । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ । दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
यनिक तथा अल्पसङ्ख्यकको पीरुपन्देही । रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
डडेल्धुरा । डडेल्धुरा जिल्ला स्थित परशुराम नगरपालिकाको दुर्गम बस्ती बसौटीमा बस्ने एक वृद्ध महिलाले ७० वर्षको उमेरमा नागरिकता बनाउनुभएको छ । वि.सं २००६ मा जन्मिनुभएकी जयन्तीदेवी बोहोरालाई नगरप्रमुख भीमबहादुर साउदले नागरिकता हस्तान्तरण गर्नुभएको थियो । हालै बढेको वृद्धभत्ताले गुजारा चलाउन...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
म्याग्दी । म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई २०७६ जेठ २१ गते मङ्गलबार सम्मानित गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएकोे हो । उक्त...

राजकुमार पराजुली,   जेठ २२, २०७६
काभ्रेपलाञ्चोक । आजकाल बेतालमा आउने हुरी बतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि ! पानी पर्न...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
कास्की । भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५ बाट संस्कृतिविद् तथा प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ । नेपाली संस्कृति विकासका लागि अनुसन्धानका माध्यमबाट पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई सो पुरस्कारबाट...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७६
दाङ । थारू समुदायको बडघर प्रथा संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश नं ५ थारू बाहुल्य क्षेत्र भएकाले पुर्खादेखि चलिआएको बडघर प्रथालाई कानूनमा समावेश गर्नु आवश्यक रहेको यहाँ आयोजित कार्यक्रमका सहभागीको धारणा राखेका छन । दाङको दङ्गीशरण गाउँपालिका३ चखौरामा...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुख्खा मौसम र गर्मीबढेसँगै खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा मात्रै करीब तीन हजार नागरिक बेरोजगार रहेको आँकडा सार्वजनिक भएको छ । स्थानीयस्तरमा बेरोजगार नागरिकको लगत संकलन गर्ने उद्देश्य राखेर नगरपालिकाले बेरोजगरहरुलाई दुई महिनाको समय लगाएर बेरोजगार फारम भराएको थियो । सूचीकृत बेरोजगार व्यक्तिलाई...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
छैनन भनम छन छोराछोरी, फर्किनन् घर बाबुआमा नमरी छोरो अमेरिका छ, छोरी जापानतिर छ तिनले त बिर्से बाबुआमा, हाम्लाई तिनकै पीर छ । गायक शिरिष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा 'छोरा अमेरीका छ' काे यी गीतका हरफ सुन्नेबित्तिकै विदेशिएका...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
काठमाडौँ । दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणको लागि प्रदेश सरकारले जिम्मा लिएको छ भने काठमाडौँमा दशलाखको कोष खडा गर्न सहयोग सङ्कलन अभियान थालिएको छ ।...