बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ । पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका४ र कागेश्वरी मनोहरा नगरपालिका५ को वाग्मती फाँटमा लगाइएको...
लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताउनुभएको छ । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी)लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
टीकापु । लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुनुहुन्छ । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
कैलाली । कैलालीको गोदावरी नगरपालिका२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताउनुभयो । अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०र३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
म्याग्दी । विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
दाङ । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ३ सिरुखर्कस्थित पाल्पा गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन १४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
कपिलवस्तु । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् । धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
महोत्तरी ।हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं। २ भित्र नै आज पर्वको उल्लास देखिएको हो । हिन्दू धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान (गहिरो...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
कपिलवस्तु । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । मोहम्मद डे पनि भनिने आजको दिनमा मुस्लिम समुदायले याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
बागलुङ । बागलुङ नगरपालिकाका सडक धमाधम कालोपत्रे भइरहेका छन् । बागलुङ नगरपालिका३ भलाटाकुराकाभ्रे हुँदै कालिमाटी जाने सडकअन्र्तगत ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्रे गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
सुदूरपश्चिम । बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ । खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
तनहुँ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् । सरकारले...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
सर्लाही । स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ । पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार...