बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णयअनुसार नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविरको सञ्चालन गरेको हो । जिल्ला सचिवालय...
लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
सुनसरी । नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
ललितपुर । लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ । लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन् । विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै मार्नुभएको...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौं । कोभिड१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
कैलाली ।पुर्ख्याैली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
कञ्चनपुर ।कृष्णपुर नगरपालिका१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी मोरङका पूर्वमहाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । श्रेष्ठको शुक्रबार ९३...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
बागलुङ । तमानखोला गाउँपालिका१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको ६५० का दरले बेचे र पैसा बराबर बाँडे । भोलिपल्ट पनि माछा मार्ने योजना...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौँ । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो । युवा सजगता...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
मकवानपुर । जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडाैं । वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन, २०७४ तथा नियमावली २०७६ संशोधन तथा निर्देशिकाको मस्यौदा तयार गर्न छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसायलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाई उपभोक्ताको हकहितको...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
महोत्तरी । चाडपर्वको बेला आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै महोत्तरीमा प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ । वडादशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
पर्वत ।जिल्लामा यस वर्ष डेढ दर्जनभन्दा बढी सडक कालोपत्रेको चरणमा रहेका छन् । जिल्लाका सवै वस्तीहरुमा सडक सुविधा पुगेको पर्वतमा यस वर्ष १७ वटा मुख्य सडक कालोपत्र गरी सम्पन्न हुने भएका छन् । सदरमुकाम कुश्माबजारदेखि उत्तर र दक्षिणी क्षेत्रका सवै...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
पर्वत । पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ । रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु,...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
बागलुङ ।बन्दाबन्दीमा धेरै निर्माणाधीन भौतिक संरचना अलपत्र भएका छन् । बागलुङ नगरपालिका१ बाङ्गेचौरमा निर्माणाधीन कवर्डहल निर्माणले भने गति लिएको छ । निर्माणमा अगुवाइ गर्ने केही युवाको सक्रियताले वर्षौदेखि अलपत्र तेक्वान्दोको कवर्डहल निर्माणको अन्तिम चरणमा पुगेको छ । सत्र वर्षदेखि अलपत्र...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
हुम्ला । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको हो । व्यास नगरपालिका१० स्थित गौसंरक्षण...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
वालिङ । डाँक बोक्ने बसहरु नियमित सञ्चालनमा नआउँदा समयमा चिठी पुर्याउन समस्या हुने गरेको छ । हुलाक कार्यालय र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिबीच डाँक बोक्ने सम्झौता भएअनुसार नियमित डाँक नउठाएका कारण समयमा सेवाग्राहीलाई चिठी पुर्याउन समस्या हुने गरेको...