बैशाख १९, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
सिरहा । सिरहाको नरहा गाउँपालिका५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् । पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका...
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
टिस्टुङ । नेवार समुदायको इतिहास बोकेको परम्परागत हिलेजात्रा मकवानपुरको थाहा नगरपालिकामा रोकिएको छ । गाईजात्राको पर्सिपल्ट थाहा नगरपालिकाको घट्टेचौरमा पालुङका चार गाउँका नेवार समुदायको झाँकी, प्रहसन, रोपाइँ र नाचसहित मनाइने हिलेजात्रा यो वर्षका लागि स्थगन भएको हो । यसअघि आजका...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
लमजुङ । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङमनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका४ मा रामबजार खोलाले सडक बगाएको हो । सो खोलामा आएको...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७७
नवलपुर । मध्यबिन्दु नगरपालिकाको पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मध्यबिन्दु११ का ४२ वर्षीय मित्रबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाटसुस्तापूर्व)ले जनाएको छ कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले खोलाले बगाएको...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिका१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
पर्वतको । पर्वतको मोदी गाउँपालिका६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन् । मोदी गाउँपालिका७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले कृषि पेशामा किसानको आकर्षण बढाउनका लागि अगुवा कृषकमार्फत अभियान चलाउने नीति लिएको हो । नगरक्षेत्रमा रहेका अगुवा कृषकको लगत तयार गरी उनीहरुलाई कृषि अभियन्ताको रुपमा परिचालन गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिका र कृषिका...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ । हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । आफन्तको सल्लाहअनुसार नै...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
रुकुमपश्चिम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
कैलाली । कैलालीको टीकापुर१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
बागलुङ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ५...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७७
दमौली । गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको यहाँको खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ । व्यास नगरपालिका४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो । पहिराले डिआइ पाइप...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
बाग्लुङ । गलकोट नगरपालिका-१० पाण्डबखानी बस्ने १५ बर्षीय मिलन मगरको भरुवा बन्दुकको छर्रा लागेर सोमबार साँझ मृत्यु भएको छ । मिलन लगायत ६ जना सोही ठाउँस्थित रमुवा जङगलमा गाईबस्तु हेर्न भनी साथमा भरुवा बन्दुक समेत लिएर गएकोमा उक्त भरुवा बन्दुक...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बुईकली टोल बस्ने १९ बर्षीय प्रकाश बिकको सोही ठाउँस्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्ने पर्वत घर भएका किसान परियारको छोरा ४ बर्षीय आरएन परियारको कुलोमा...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-११ बबरमहल डेरा गरी बस्ने मोरङ घर भएकी २३ वर्षीया सिता थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । ललितपुर, ललितपुर महानगरपालिका-२५ भैंसेपाटी फुलबारी मार्ग जाने बाटो नजिक निर्माणाधिन घरको पहिलो तलामा हाल नाम, थर,...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७७
काठमाडौं ।नवलपरासी (पश्चिम), कास्की, रुपन्देही, धनुषा र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-३ सेखवानास्थित भित्री सडकमा युपि ५६ एम ६४३६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बालचन्द दुसाधको...