बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
बागलुङ । क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ । जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो । अहिले महिला कैदीबन्दी गृह...
लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७


लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
बाजुरा । गौमूल गाउँपालिका ५ ग्वानीमा पहिरामा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७७
पोखरा। लगातारको वर्षासँगै पोखरा महानगरपालिका३३ बरमाझथरस्थित कटुजे पँधेरो पहिराका कारण पुरिएपछि सर्वसाधारण समस्यामा परेका छन् । असारको पहिलो साता पानीको मुहानमा गएको पहिराले खानेपानीको स्रोत नै थुनेको र त्यसयताको लगातारको बाढीले पटकपटक क्षति पुयाएपछि एक महिनादेखि खानेपानी आपूर्तिमा समस्या परेको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
काठमाडौँ । दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ । संशोधनका क्रममा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
बाँके । नेपालभारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
बागलुङ । बागलुङको गलकोट नगरपालिकाले आफ्नो क्षेत्र चिनाएका दुई ठाउँको संरक्षणको योजना बनाएको छ । चालू वर्ष नगरपालिकाले गलकोट चिनाउने थिरबम मल्लको पार्क र शालिक निर्माण गर्ने योजना तथा बजेट विनियोजन गरेको हो । शालिक निर्माण र पार्क कुन स्थानमा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने पाउँदी मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका६ र तनहुँको भानु नगरपालिका११ मानेचौका जोड्ने मोटरेबल पुलको निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कार्यालयका अनुसार सपना...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
सोलुखुम्बु । दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् । सोलुदूधकुण्ड नगरपालिका२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
बाँके । एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी२, वनकटी३ कम्दी४ र ५, हिरमिनिया६, राप्ती सोनारी७, फत्तेपुर६, पदनाहा नरैनापुर५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो । 'समाजको बैठक बसेर...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग तथा भूमहीभैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
काठमाडौँ । काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर घटनाको अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार)तथा अन्य सञ्चालित व्यवसायले...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । बिहीबार...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
डोटी । पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
सिरहा । सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा...