बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६
काठमाडौं । पर्सा, जगरनाथपुर गाउँपालिका५ मधुवा बस्ने बीरेन्द्र मुखियाको घरमा आइतबार बेलुका आगलागी हुँदा घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनुषा, मिथिला नगरपालिका११ बाहुन मारा बस्ने मान बहादुर थापाको घरमा करेन्ट सर्ट भई आइतबार...


लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
मुस्ताङ । शनिबार दिउँसोदेखि परेको हिमपातका कारण हिमाल पारीको जिल्ला मुस्ताङमा जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सर्लाही, बरहथवा नगरपालिका५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
सुर्खेत । कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
राँझा । बाँकेको कोहलपुर नगरपालिका८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुरनेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडौं । कैलाली, नवलपरासी(पश्चिम), नवलपरासी(पूर्व) र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका५ स्थित सडकमा से.१ च १०३४ नम्बरको जिपबाट खसेर अछाम रामारोशन गाउँपालिका७ बस्ने २६ वर्षीय एकेन्द्र बटालाको मंगलबार...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
बैतडी । मेलौली नगरपालिका९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार...

इन्दु शर्मा,   फाल्गुन २६, २०७६
हिन्दु धर्ममा एक पवित्र पर्वको रूपमा होलीलाई हेर्ने गरेको पाइन्छ । तिहारको समयमा रमाए जसरी होलीको दिनमा पनि सबै जनाले खुसी साटासाट गरेर उत्सव मनाइरहेका हुन्छन् । फागुन मासको पूर्णिमाको दिन मनाइने होली २ दिनसम्म मनाइन्छ । नेपालीहरूलाई रमाइलो साथै...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
जनकपुर । सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ । भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौंनकता छाएको हो । यो...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएका गैर आवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुट्नुभएको छ । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउनुभएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
भक्तपुर । भक्तपुर नगरपालिका९ ब्रम्हायणी टाउन प्लानिङ बस्ने डाईमण्ड कासीहवाको घरमा तास खेलिरहेको अवस्थामा ३ जनालाई १ बुक तास र नगद ६ लाख २८ हजार ६ सय ६५ रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घरधनी...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौं । प्युठान,सरुमारानी गाउँपालिका१ मिया टोल बस्ने खबिन मिया र सोही ठाउँ बस्ने मनसुर मियाको कच्ची घरमा बुधबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा दुबै जनाको घर र गोठ जलेर करिब २३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
काठमाडौं । मुस्ताङ, सर्लाही, स्याङ्जा, रुपन्देही, सिन्धुली र पाल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । मुस्ताङ, थासाङ गाउँपालिका४ उपल्लो घाँसामा बेनी जोमसोम सडक निर्माण गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा बा.२ क ५०३३...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका२४ बसन्तपुरस्थित सुरज आर्केटमा सोही महानगरपालिका३ बस्ने पर्शुराम श्रेष्ठको फेन्सी पसलमा विद्युत सर्ट सोमबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ विभिन्न धनमाल नष्ट भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका४ स्थित जय श्री राम खाद्यान्न...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौं । तेह्रथुम, लालीगुराँस नगरपालिका८ गैरीगाँउ बस्ने ३६ वर्षीय गोपाल मगरको गोठमा आइतबार साँझ आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनकुटा, महालक्ष्मी नगरपालिका९ तल्लो शिरिषे बस्ने लाल बहादुर मादेनको घरमा खाना...