बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४र०७५ मा ३१, आव २०७५र०७६ मा ३६ र आव २०७६र०७७ मा ३९ उजुरी दर्ता भएका हुन् ।...
लोकसंवाद संवाददाता,   असार १२, २०७७


लोकसंवाद संवाददाता,   असार १२, २०७७
तनहुँ । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बाजुरा । गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नं १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट राहत वितरण गरिएको छ । लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गर्नुभएको हो । काठमाडौँ घर हुनुभएका शेर्पाले ९५०...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
मनाङ । मनाङकाे नासो गाउँपालिका४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
रुपन्देही ।बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएको जानकारी दिइएकाे छ । रुपन्देहीको बुटवलमा २०७७ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका६ मा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । मृतक बालकको नाम...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि एक अर्ब ८७ करोड रुपैयाँको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
मकवानपुर । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ । मूल मन्दिरभित्र छापिएको ढुङ्गा हल्लिएकाले खाली भएका बेला निकालेर मर्मतसम्भार शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
बाजुरा । बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
गलेश्वर ।गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनीजोमसोमकोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । लगातारको वर्षा, भिरालो जमीन र कमजोर भूबनावटका कारण अन्नपूर्ण गाउँपालिका३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
लमही । तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
पाेखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७र७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय प्रजातिका खरी जातको बाख्रा,...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
गुल्मि । अविरल वर्षाका कारण पहिरो गएपछि रिडीरुद्रवेणीबामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका२ को साँघुरे, सत्यवती गाउँपालिका ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
गुल्मी । पहिराेकाे कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो । पहिराको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय,...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
तुलसीपुर । दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर ५ निवासी भोला तथा नाति १५...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । केही दिनअघि देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस वर्ष जुन...