बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार १८, २०७७
जुम्ला । जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले नमूना बृहत् स्याउ तथा ओखर बगँैचा बनाएर पूरै...
लोकसंवाद संवाददाता,   असार १८, २०७७
लोकसंवाद संवाददाता,   असार १८, २०७७


लोकसंवाद संवाददाता,   असार १८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सार्नुभएको हो नगर...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
तनहुँ । यस वर्षको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार२०७७ तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार सङ्घ, कास्कीद्वारा सञ्चालित उक्त पुरस्कार रानालाई दिने निर्णय भएको सङ्घका...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
हेटौंडा । लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई रु २१ लाख ५२ हजार रकम अनुदान दिने...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
काठमाडौं । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडाैंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
इलाम । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
प्युठान । डिभिजन वन कार्यालय र इन्द्रध्वज गण स्वर्गद्वारीले पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा फूलका विरुवा रोपेका छन् । स्वर्गद्वारी परिसरमा रहेको शान्ति वाटिकामा वृक्षरोपण गरिएको हो । स्वर्गद्वारीमा पर्यटकको आकर्षण बढाउन सौन्दर्यमूलक फूल रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
भक्तपुर । सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
मार्तडी । मानवीय सेवामा अनेकौ प्रयास नामक गैरसरकारी संस्थाले आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत बुढीगंगा नगरपालिकालाई २५ क्वीन्टल खाद्यान्न सहयोग गरेका छ । कोभिड१९ को जोखिमका समयमा खाद्यन्न समस्या आउन नदिन नगरपालिकालाई सहयोग गरेको सो संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
लमही । जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ । धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् । बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
पाल्पा । पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् । हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
बनेपा । भूकम्प गएको पाँच वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा ६२ प्रतिशत घरहरु भूकम्प प्रतिरोधी बनेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जनाएको छ । सो क्रममा जिल्लाको ७७ हजारभन्दा बढी परिवार बैंकिङ प्रणालीमा आबद्ध भइसकेको र चार हजारभन्दा माथि दक्ष सिकर्मी/डकर्मीलाई तालिम...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
पाल्पा ।तानसेनको पहिचान दिने गरी श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको छ । पाल्पाको पर्यटकीय विकासमा सहयोग पुग्ने गरी सूचनापाटी स्थापना गर्न लागिएको हो । ठूला अक्षरमा अङ्ग्रेजीमा तानसेनलेखिएको सूचनापाटीको लम्बाइ साढे ४३ मिटर र उचाइ ८ मिटर रहने छ...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
स्याङ्जा । देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्जामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वर्षौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडौँ । हात्तीडाँडा समाज गोठाटारले असार १५ तथा राष्ट्रिय धान दिवस सम्भव भएसम्म सामाजिक दुरी कायम गरी एक कार्यक्रमका विच २०७७ असार १५ गते सोमबारमनाएको छ। प्रमुख अथिती स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, अथितीहरू कागेश्वरी मनोहरा नपा वडा नं.९...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
गण्डकी । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पुर्याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (र्यापिड रेस्पोन्स टोली)गठन गरिएको छ । छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो । शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई...