जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार २६, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि६ का २१ र मालिका७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा...
लोकसंवाद संवाददाता,   असार २६, २०७७
लोकसंवाद संवाददाता,   असार २६, २०७७


लोकसंवाद संवाददाता,   असार २६, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन एक कृषक, एक दुहुनो गाईभैँसी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडाै । बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा,...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
प्यूठान । जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पुर्याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ । आव २०७४/७५ देखि नै...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सर्लाही । जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सल्यान । यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहारी जाँदै गरेको रा १ त ३४८७ नम्बरको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ स्थित सुनाकोठीमा अवस्थित श्री भृङगारेश्वरको मन्दिरको बगैंचामा राष्ट्रिय झण्डा ठड्याइएको छ । उक्त झण्डालाई माईतीघर पछिको दोश्रो ठूलो झण्डाको रुपमा मानिएको छ । नेवाज् ग्रुपको आयोजना तथा सम्पूर्ण सुनाकोठिबासिहरुको समेत बिशेष सहयोगमा उक्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
बागलुङ । सडक नभएका कारण कृषि उपज बिक्रीका लागि समस्या भोग्दै आएको बरेखानीका कृषकलाई राहत भएको छ । बागलुङको गलकोट नगरपालिका९ बरेखानीमा पहिलोपटक सडकको पहुँच पुग्दा गाउँलेहरु खुशी भएका छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
चितवन । चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
लमजुङ । बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहरचामे सडक अवरुद्ध भएको छ । लमजुङमनाङ जोड्ने बेँसीशहरचामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो । ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
पोखरा । विश्वकर्मा कल्याण समाज कास्कीले चारकोठे पक्की भवन निर्माण गरेको छ । पोखरा महानगरपालिका१८ धारापानीमार्गमा खरिद गरेको चार आना जग्गामा रु ६७ लाख लागतमा समाजले शौचालयसहित चारकोठे पक्की भवन निर्माण गरेको हो । कास्की निर्वाचन क्षेत्र नं ३ बाट...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
बैतडी । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका आजदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट)र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हुन् । लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन पनि निकै सहज भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताउनुभयो...