जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २८, २०७७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो । ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उहाँसहित पाँच जना सामान्य घाइते...
लोकसंवाद संवाददाता,   असार २८, २०७७
लोकसंवाद संवाददाता,   असार २८, २०७७


लोकसंवाद संवाददाता,   असार २८, २०७७
खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
गुल्मी । वर्षाका कारण पहिरो गएपछि रुद्रवेणीवामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका ६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाैंसवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
जाजरकोट । पहिरोले बारेकोट४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन । बेपत्ताको खोजी कार्य जारी छ । बारेकोट४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । बिरिङ खोलामा नुहाउँदै...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । इलाका प्रहरी...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
नवलपरासी । नवलपरासी९बर्दघाटसुस्ता पश्चिम०मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् । बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । झापा, अर्जुनधारा नगरपालिका-६ बस्ने अच्युत ढकालको गाईगोठमा बिहीबार दिउँसो बिजुलीको तार सर्ट भई आगलागी हुँदा पराल, चिरान गरी राखेको सखुवाको काठ लगायत जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चितवन, भरतपुर महानगरपालिका-३ कमलनगर बस्ने...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । लमजुङ, बेसिशहर नगरपालिका-७ सातबिसे बस्ने दिपक तमाङको एकतले टिनले छाएको घर अबिरल बर्षाको कारण बिहीबार राति पहिरो आई पुरिन जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरो आई घरको ३ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
सुर्खेत । बीरेन्द्रनगर नगरपालिका-३ तातापानी पतेनी रोडस्थित जय बहादुर थापाको घरको बाथरुममा टायल मार्बल लगाउन विद्युतको काम गर्ने क्रममा सोही ठाउँ भगतवी टोल बस्ने ५८ वर्षीय तेज बहादुर पुन मगरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । ईलाम, माई नगरपालिका-१ पालटारस्थित सडकमा मे.१ त ७४४० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-८...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-६ सौगोल बस्ने ५५ वर्षीय राजेन्द्र श्रेष्ठ आफ्नै घरमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । बारा, परवानीपुर गाउँपालिका-२ मुसरीटोलस्थित कृष्णलाल साहको धान खेतमा सोही ठाउँ बस्ने २८ वर्षीय राधेश्याम साह बिहीबार दिउँसो मृत अवस्थामा...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुबन बस्ने २८ वर्षीय संजिब कुमार मेहेताको कोशीको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । २र३ जना साथीहरुसँग मिलेर सोही ठाउँस्थित कोशी किनारमा निगुरो टिप्न गएका उनी चिप्लेर लडेकाले साथीहरुको सहयोगमा पानीबाट निकाली उपचारको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
जुम्ला । गुठीचौर गाउँपालिकाका दुई जना कृषक पुरस्कृत भएका छन् । व्यावसायिक रुपमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो । गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरेको कृषि शाखा गुठीचौरका...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
बागलुङ । अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट११ का वडाध्यक्ष डम्मर श्रीसले...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
पोखरा । पोखरा महानगरपालिका१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
बाजुरा । जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् । पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडीकोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका...