जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
दार्चुला । व्यास गाउँपालिका१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो । तिङ्कर खोला...
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
गोरखा । गए राति खसेको पहिराका कारण गोरखा आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । 'सडकदेखि करीब ७०८० मिटर...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आउनुभएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता हुन भएको छ । बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आउनुभएका सरल प्रकृतिका भट्टराई बजारदेखि नै...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
महोत्तरी । साउन महिनामा श्रद्धालु भक्तजनको भीड छिचोल्न हम्मेहम्मे पर्ने महोत्तरीका शिवालय यसपालि सुनसान छन् । कोभिड१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा यसपालि शिवालय सुनसान बनेका हुन् । चन्द्रमास वा सौर्यमासले साउन सुरु हुनासाथ शिवालय सुरु हुने दर्शनार्थीको चाप...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
वागमती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पुर्याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताउनुभएको छ । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडादामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
राप्ती । मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
झापा । झापाको कमल गाउँपालिका३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११:५० बजे पूर्वबाट पश्चिमतर्फ...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्रीस्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
कैलाली । कैलालीको घोडाघोडीमा माछा मार्ने क्रममा शनिबार नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी६ वसन्ताका माधव चौधरीकी १२ वर्षीया छोरी मानवी चौधरीको नालामा डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिषशरण भट्टका...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
टीकापुर । दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ । उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
स्याङ्जा । पुतलीबजार नगरपालिकाले पोखरास्थित मानव सेवा आश्रमलाई खाद्य पदार्थसहित आर्थिक सहयोग गरेको छ । नगरपालिका प्रमुख सीमाकुमारी क्षत्रीले आश्रमले सामजिक क्षेत्रमा गरेको काममा सहयोग पुगोस् भनेर नगरपालिकाका तर्फबाट सहयोग गरिएको बताउनुभयो । नगर प्रमुख क्षत्रीले भन्नुभयो, 'मानव सेवा आश्रमले...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
बागलुङ । बागलुङ नगरपालिका१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
खोटाङ । बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
पोखरा । माछापुच्छ्रेगाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई जना नाति १६ वर्षीय कुशल...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
हुम्ला । पहिराले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
महोत्तरी । झरी रोकिएको छ । तीन दिनदेखि पानी पर्न छाडेर मौसम सफा भएपछि महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्तिका दिन...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
नवलपरासी । यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को गैँडाकोट नगरपालिका६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी...