बैशाख २७, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
बागलुङ ।गलकोट नगरपालिका३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख हुनुहुन्छ । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उहाँलाई नयाँ सारङ्गी हातपरेको छ । उहाँ अहिले त्यही सारङ्गी रेट्नुहुन्छ र धुन भर्नुहुन्छ । लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति...
लोकसंवाद संवाददाता,   असार ३०, २०७७
लोकसंवाद संवाददाता,   असार ३०, २०७७


लोकसंवाद संवाददाता,   असार ३०, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा नेपाली सेनाको वीर दल गणले निर्माण गरेको विष्णु पादु परिसर हस्तान्तरण गरेको छ । नेपाली सेनाको वीर दल गणले डोलेश्वरमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा निर्माण गरेको विष्णु पादुका क्षेत्र...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलनारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
दाङ । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
ललितपुर । लपुमनपा वडा नं २७ सुनाकोठी सिभिल होम मार्गका एक घरबेटीले कोरोनाका कारण भएको बन्दाबन्दी अवधिको दुइ महिनाको भाडा छुट दिएका छन् । घरबेटी गमन सिं राई तथा बिजया राईलाइ उक्त अवसरमा भाडावालहरुले एक समारोहकाबीच खादा ओढाएर सम्मान पनि...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ । असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
लमजुङ । अविरल वर्षाले मध्य नेपाल नगरपालिका६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो । त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
झापा । कन्काई नगरपालिका-६ बस्ने सुक्र बहादुर तामाङको घरको भान्सा कोठामा राखेको सिलिण्डरबाट ग्याँस लिक भई आइतबार साँझ आगलागी हुँदा भान्सा कोठा र कोठामा रहेको फ्रिज, मकै, ग्याँस चुला, किचन र्याक, प्लाष्टिकको कुर्सि टेवल लगायतका सरसामान जलेर करिब २ लाख...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
मकवानपुर । मनहरी गाउँपालिका-६ बगलटोल बस्ने ६० वर्षीय तुल बहादुर तामाङको रुखले च्यापिएर आइतबार बिहान मृत्यु भएको छ । घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा सालको रुख ढली सोही रुखले च्यापिएर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं ।महोत्तरी, औरही नगरपालिका-४ कबिलासा बस्ने ५० वर्षीय जिबछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । अर्घाखाँची, शितगंगा नगरपालिका-९...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । झापा, भद्रपुर नगरपालिका-२ सोमबारे बस्ने हरी प्रसाद भट्टराईको ७ वर्षीय छोरा ईसान भट्टराईको सेफ्टि टयाङकीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । छिमेकी घरमा बनाउँदै गरेको सेफ्टि टयाङकीमा डुबीरहेको अवस्थामा फेला पारी उपचारको लागि ओम साई पाथिभरा अस्पताल...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्ही राजविराज सडकमा हाल नाम, थर, वतन, लिङ नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन् । मोरङ, रंगेली नगरपालिका-८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं ।तनहुँ, अविरल वर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने ९ जना पहिरोमा हराई बेपत्ता भएका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा व्यास नगरपालिका-९ माझफाँट बस्ने ७० वर्षीया मैत कुमारी घर्ती र म्याग्दे...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा भे.१ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ भट्टी टोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
तनहुँ । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान घाँसीकुवा संरक्षणको अभावमा परेको छ । पृथ्वीराजमार्गको मुग्लिनपोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन् । सडक विस्तारसँगै अहिलेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
खाँदबारी । सिलिचोङ गाउँपालिका १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा लागेका छन् । लगातार पानी परिरहेकाले...