बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
बर्दिया । मंगलबार दिउँसो गुलरिया नगरपालिका १२ भवानी सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । बैतडी, दशरथचन्द नगरपालिका २ ग्वाल्लेकस्थित...
लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
लोकसंवाद संवाददाता,   मंसिर २३, २०७६


लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
गुल्मी । रुरु क्षेत्र गाउँपालिका१ रिडीस्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना वृद्धवृद्धाहरुलाई आइतबार न्यानो कपड़ा र खाद्यान्न वितरण गरिएको छ । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई चिन्तामणि भुसाल निमकला प्रतिष्ठानले न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
चितवन । राप्ती नगरपालिका५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
फिदिम । बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
झापा । झापाको मेचीनगर नगरपालिका१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती साँझ पर्दा नपर्दै गाउँ पसेर घर भत्काउने, लगाएका अन्नबाली खाइदिने गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७६
काठमाडौं । उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेर बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७६
भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई कलात्मक मयूर झ्याल उपहार दिएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गी अड्डामा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७६
पाेखरा । सडकमै खाऔँ, सडक रमाऔँ भन्ने नाराका साथ, रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख) सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । नयाँ...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७६
नेपालगञ्ज । सत्र वर्षदेखि बन्द रहेको नेपालगञ्ज उपमहानगरपालिका१४ महेन्द्रनगरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । प्रशिक्षण केन्द्रको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्यक्ष चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताउनुभयो । साविकको मध्य तथा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७६
धनुषा । महोत्तरीको बर्दिवासमा आज विहान पिकअप भ्यान दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा धनुषाधाम २ का...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
बारा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गर्नुभएको छ । ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
कञ्चनपुर ।बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य तोक्ने निर्णय गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य तोकिएको हो । सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल ४४० रुपयाँ,...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
बागलुङ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
भक्तपुर । मध्यपुर ठिमिको राधेराधेबाट भक्तपुर नगरपालिका१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताउनुभएको छ । बालागुरुको १८५ औं जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
विराटनगर । विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार भएको उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ । उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन पनि...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७६
बाजुरा । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । जिल्लाका उच्च हिमाली भेगमा बिहीबार साँझदेखि हिमपात शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा भने पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
बैतडी । बैतडीमा उपनिर्वाचन हुने तीन वडामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका४, सुर्नया गाउँपालिका१ र पुर्चौडी नगरपालिका४ मा मङ्सिर १४ गते उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र...