बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
काठमाडौं । बर्दीया, बढैयाताल गाउँपालिका६ मैनापोखर बजार बस्ने शिव कुमार थारुको फेन्सी पसलमा सोमबार बेलुका करेन्ट सर्ट भई आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका१३ खैरियास्थित गौतम प्लास्टिक फयाक्ट्रीमा मंगलबार बिहान...
लोकसंवाद संवाददाता,   पुष २९, २०७६
लोकसंवाद संवाददाता,   पुष २४, २०७६


लोकसंवाद संवाददाता,   पुष २२, २०७६
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलनारायणगढ सडकखण्ड विस्तारको काम तीव्ररूपमा भइरहेको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७६
जाजरकोट । जुनिचाँदे गाउँपालिका८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिकेकी थिइन् । पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७६
महोत्तरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी...

लोकसंवाद संवाददाता,   पुष २१, २०७६
मुस्ताङ । यस वर्ष मुस्ताङका कृषकहरुले २७ हजार स्याउका विरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा विरुवा वितरण गरिने जानकारी दिनुभयो । प्रतिविरुवा...

लोकसंवाद संवाददाता,   पुष २१, २०७६
तनहुँ । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले सो स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
काठमाडौं । कीर्तिपुर नगरपालिका४ पुष्पलाल पार्कस्थित बारा गढीमाई नगरपालिका७ का ३१ वर्षीय जिमा लाल यादवको निर्माणाधिन घरबाट फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा ललितपुर महाङ्काल गाउँपालिका३ बस्ने ३६ वर्षीय विनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
जुम्ला । जुम्लामा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली उत्पादन र सिंचाइ गरिएको छ । तिला गाउँपालिकामा पर्ने दुर्गम पुरुगाउँ टुकीमा निर्भर थियाे । यो गाउँमा बत्ती बलेपछि झिलीमिलीउज्यालो छाएको छ । वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत...

लोकसंवाद संवाददाता,   पुष १८, २०७६
दमौली । टुकीको भरमा बस्न बाध्य तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक घरघरमा बिजुली पुगेपछि त्यहाँका स्थानीयबासी खुशी भएका छन् । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडाैँ । रुपन्देही, बारा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रुपन्देही,रोहिणी गाउँपालिका३ बसन्तपुरस्थित सडकमा लु१ ख ३९५५ नम्बरको ट्रकले लु.३६ प३४३१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
दाङ । दाङ घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित २०७६पुस १६ गतेबुधबार साँझ पक्राउ गरेको नेपाल प्रहरीले जनाएकाे छ । घोराही...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका२ सानेपा चोक बस्ने राजेश पासवानको कवाडी पसलस्थित जुटको बोरा गोदाममा शनिबार बेलुका आगलागी भई विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, ६...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडौं । काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी...

लोकसंवाद संवाददाता,   पुष १३, २०७६
काठमाडाैं । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । बस्तीमै पुगेर चार लाख ५० हजार रूपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । जकेट, कम्बल, हाइनेक,...

लोकसंवाद संवाददाता,   पुष ११, २०७६
भक्तपुर । सूर्यबिनायक नगरपालिका२ बालकोट बस्ने ४२ वर्षीय राम रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जीवन श्रेष्ठ समेत ६ जनालाई नगद ५१ हजार ९५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ...

लोकसंवाद संवाददाता,   पुष १०, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका३२ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका९ घर भएका ३१ वर्षीय प्रज्वल घिमिरेको कोठाबाट सुनका बिभिन्नगरहना र मोवाइल १ थान समेत गरी करिब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । यसैगरी...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडौं । मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरि लगिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडाैं । विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सप्तरी, रुपनी गाउँपालिका६ वीरेन्द्रबजारनजिक स१ज १३८१ नम्बरको जीपले स१०प ८२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको...