बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७६
काठमाडौं । भोजपुर, राम प्रसाद राई गाउँपालिका६ सिरिसे बस्ने ५० वर्षीय ऋषिकेश सार्कीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्ण रुपमा जलेर करिब ५ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनुषा, नगराईन नगरपालिका७ बस्ने रामचन्द्र मण्डलको...
लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७६
लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका२६ नयाँबसपार्कबाट सुन जस्तो देखिने पहेंलो धातु करिब १ सय ५० ग्राम सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७६
झापा । जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७६
काठमाडौं । झापा, गौरिगंज गाउँपालिका३ बस्ने दुर्लब श्रेष्ठको प्रार्थना होटलमा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी हुँदा होटल पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रुकुम (पश्चिम),मुसिकोट नगरपालिका१ खल्ङगास्थित आमा कपडा पसलबाट करेन्ट सर्ट...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
डोल्पा । ठुलीभेरी नगरपालिका२ लोचा जंगलबाट सोही ठाउँ तिप्ला घर भएका २८ वर्षीय खड्क बहादुर रोकायालाई लोड भएको भरुवा बन्दुक १ थान, चक्कु १ थान, बारुद करिब ७८ ग्राम, पासो १ थान, केफ ९ थान र शिशाका छर्रा १९ थान...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
चितवन । चितवनको भरतपुर कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ। मानव बेचबिखन मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको गए राति साढे १२ बजे मृत्यु भएको कारागार कार्यालयले जनाएको छ। मानव बेचबिखन मुद्दामा १० वर्ष...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायवउपरीक्षक तिलक भारतीले बताउनुभयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका ५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका ५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
गोरखा । किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो । यही...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा फेरीनिर्माण गरिएसँगै स्थानीयवासी खुसीभएका छन् । सङ्घीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख रुपैयाँ, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख रुपैयाँ र षडानन्द नगरपालिकाको ५५ लाख रुपैयाँको लागतमा फेरी निर्माण...

लोकसंवाद संवाददाता,   माघ २६, २०७६
खाँदबारी । सङ्खुवासभामा निर्माण भइरहेको नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि ११ हजारभन्दा बढी रूख काटिएका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार ४०० रूख...

लोकसंवाद संवाददाता,   माघ २६, २०७६
राप्ती । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आउनुभएका शिव शर्मा वनभोजपछि शनिबार अपराह्न सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
काठमाडौं । टोखा नगरपालिका९ कुलन्त मार्ग डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका३ घर भएकी पार्वती चौलागाईको कोठाबाट सुनको झुम्का र रिङ समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
बैतडी । बैतडीमा कार सिक्ने क्रममा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कारधनी दशरथचन्द नगरपालिका४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनामा परी कृषि विकास...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
झापा । बाह्रदशी गाउँपालिका२ सालघारीस्थितखेतबारीमा रहेको परालकोकुन्यूमा लुकाई छिपाई राखेको भरुवा बन्दुक २ थान बुधबार राति प्रहरीले बरामद गरेको छ । भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालकोकुन्यू खानतलासी गर्दा उक्त बन्दुक फेला...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
काठमाडौं । काठमाडौं, बारा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका१४ कलंकीस्थित अण्डरपास सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश नम्बर २०३००४ प ५५० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिंदा गम्भीर...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडाैं । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाट पनि हुने गरेको छ ।राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको छैन । राष्ट्रिय बालअधिकार परिषद्ले...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका२ गोपलाडाँडा बस्ने कमल भन्ने २९ वर्षीय दिल कुमार कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...