बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
कास्की । संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई विद्यमान कानूनका विषयमा प्रशिक्षण दिएको छ । फागुन १६ देखि १८ गतेसम्म दिएको सो प्रशिक्षणमा कानूनी साक्षात्कार तथा पृष्ठपोषण गरिएको थियो...
लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७६
डोटी जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा हानी पुयाएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काका अनुसार, साँझ अचानक परेको असिनाले गहुँ, जौँ, तोरी र तरकारीबाली...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
काठमाडौं । उदयपुर,त्रियुगा नगरपालिका११ पिपल चोक बस्ने किरण राईको सगरमाथा डिपार्टमेन्ट स्टोरको चकलेट राखिएको फ्रिजमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा फ्रिज २ थान तथा फ्रिजमा रहेका विभिन्न चकलेट,कोल्ड ड्रिङक्स लगायतका सामानहरू जलेर करिब १ लाख ३० हजार रुपैयाँ...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
काठमाडौं । कास्की, ताप्लेजुङ, बर्दियार सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । कास्की,पोखरा महानगरपालिका१४ चाउथेस्थित सडकमा ग.१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते...

बम बानियाँ,   फाल्गुन १४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिनले एउटा तरंग नै फैलियो । विभिन्न संचार माध्यम, सामाजिक संजाललगायतमा नेपालको नक्सा अंकित १५ किलोको केक र ओलीको जन्मदिनका बारेमा आलोचनात्मक टिप्पणीहरू भए । जन्मदिन मनाउनु कुनै अस्वाभाविक संकृति होइन । हामी जोकोहीले विभिन्न...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७६
तनहुँ । मगर दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानालेका अनुसार मगर समुदायको बाक्लो उपस्थिति...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडाैं । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा जोरपाटीमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपाङ्ग...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७६
काठमाडौं । काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका१५ ढुंगेअड्डास्थित सडकमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको ना.६ ख २८७१ नम्बरको ट्रकको ब्रेक फेल भई बा.८४ प १८१०...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७६
काठमाडौं । झापा, मेचीनगर नगरपालिका१३ चारालीस्थित सडकमा भद्रपुरबाट विर्तामोडतर्फ डिजेल लोड गरी आउँदै गरेको ना.३ ख ९७८४ नम्बरको ट्याङकरमा आइतबार दिउँसो वायरिङको तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पर्सा, बीरगंज महानगरपालिका२१ परवानिपुर...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पाहरूले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे छ । ग्याल्पो ल्होसार नेपाली संस्कृतिकै एक महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति...

शर्मिला खड्का,   फाल्गुन १२, २०७६
बौद्ध धर्मावलम्बीहरूले हरेक वर्ष मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रोअनुसारको तिथिमा नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होसार मनाउने प्रचलन रहिआएको छ । नेपालमा ग्याल्पो ल्होसार...

इन्दु शर्मा,   फाल्गुन ९, २०७६
भगवानशिव जति सभ्य र शान्त छन्, त्यति नै क्रोधी भएको बताउँदैआएको हामी पाउँछौँ । शिवको व्यक्तित्वलाई लिएर शिवका अनुयायीहरुले'यदि बुझ्न खोज्याै र बुझ्न सक्यौँ, भने जीवनको सत्यको धेरैनजिक पुग्न सकिने 'बताउँदै आएकाे पाउँदछाैं । महाशिवरात्रि पर्वकाे अवसरमा शिवको स्तुति गर्नुको...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
महोत्तरी । सम्सी गाउँपालिका१ पर्सादेवाड बस्ने सिकिन्द्र साहको कुखुरा फार्ममा बिहीबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलाली,टिकापुर नगरपालिका४ अस्नेहरी चोकमा बुधबार दिउँसो से.६ प५२०२ नम्बरको मोटरसाइकलले ठक्करदिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७६
काठमाडौं । यस वर्षको शिवरात्रीलाइ व्यवस्थित गर्न चार लाइनको व्यवस्था गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको जानकारी गराएको हो । बत्तीसपुतलीगौशाला...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३०१०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका९ निकोसेरा चक्रवती कलेज नजिक खाली चौरमा हाल नम्बर नखुलेको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । मोरङ, विराटनगर महानगरपालिका६ स्थित बिकाश अग्रवालको ओम अटो पार्टस पसलमा विद्युत सर्ट भई...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७६
सिरहा । गोलबजार नगरपालिका७ चोहर्वाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सानो पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ...