बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
जनकपुर । दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा...
लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
सर्लाही । सर्लाहीको लालबन्दीमा आकास्मिक आश्रय भवनको शिलान्यास गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भवन निर्माणको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखमा सो भवन...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
विर्तामोड । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका३ का ११ वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
गोरखा । निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त चार करोडगोरखा विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ । कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क)मा प्राप्तदुई करोड रुपैयाँबाट विभिन्न २५...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ । सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
म्याग्दी । जडिबुटी सङ्कलन र भण्डारणका लागि सरकारी अनुदान लिएर म्याग्दी उद्योग वाणिज्य सङ्घले बेनीमा बनाएको भवन भाडामा लगाएको छ । प्रदेश सरकारको अनुदानमा कार्यालय भवनको तला थपेको म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई कोठा भाडामा लगाएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
बर्दिवास । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका१० बस्ने २६ वर्षीय आशालाल परियार छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
सिन्धुली ।फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका५ सोल्पाठानामा उद्धव स्मृति उद्यान निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काका सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । उपचारका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
गण्डकी । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै६० हजार रुपैयाँआम्दानी गरेका छन् । पोखरा महानगरपालिका१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
बलेवा । पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो । पाँचवर्षे करार अवधि भ्याएर घर फर्किनुभएका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
कैलाली । कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नं को हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
स्याङ्जा । स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
धनुषा । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ । भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
खप्तड । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य...