बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
म्याग्दी ।जलजला गाउँपालिका१ मलगाउँका समबहादुर तिलिजाको आँगन सडकमै जोडिए पनि काम विशेषले कतै जानुपर्दा ३० मिनेट पैदल हिँडेर बाँसखर्क पुगेपछि मात्रै गाडी चढ्न पाउनुहुन्छ । 'सवारी साधन आवश्यक पर्दा महङ्गो भाडा तिरेर रिजर्भ गर्नुपर्ने अथवा हिँडेर बाँसखर्क पुग्नुपर्ने बाध्यता छ',...
लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
लोकसंवाद संवाददाता,   मंसिर २, २०७७


लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
सिँजा । कनकासुन्दरी गाउँपालिका२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
तनहुँ । एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको हो । जिल्लाको...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
इटहरी । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिनुभएको हो । साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
पाल्पा । पाल्पा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दैछ । कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब एक रोपनी क्षेत्रफलमा...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
बागलुङ । बागलुङको जैमिनी नगरपालिका९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् । ललिताको...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
डोल्पा । डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
सिरहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको हो । वर्षौंदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिनुभयो । हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
रामपुर । रामपुर नगरपालिका८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उहाँ अहिले छिमेकीको घरमा साहारा लिनुभएको छ । गाँस र बाँसबाट पिडित उहाँलाई नेपाली नागरिकता नहुँदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
बाँके । नेपालगञ्ज उपमहानगरपालिका९ बाँकेबगियामा रहेको बालमिन्दर संरक्षणको अभावमा जीर्ण बन्न पुगेको छ । करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ । पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा कार्यक्रम गर्नका...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
बलेवा । ठूला अनि मुलायम देखिने पात । देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ? सदरमुकाम बागलुङ बजारदेखि केही पर रहेको बागलुङ नगरपालिका११ रायडाँडामा उत्पादन हुने साग बागलुङ बजारका तरकारी पसलहरुमा...