जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा...
लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
लोकसंवाद संवाददाता,   चैत्र १, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
हुम्ला । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट स्थित आकर्षण महिला समूहको दोस्रो साधारण सभा २०७७ फागुन २९ गते शनिवार सम्पन्न भएको छ । साधारण सभाले गीता कार्कीको अध्यक्षमा सात सदस्सीय नयाँ कार्यसमितिको सर्वसम्मतिले ७ सदस्सीय कार्यसमितिको चयन गरेको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
डोटी । डोटीको जोरायल गाउँपालिका२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका७ स्थित गल्छीदेवीघाट सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
काठमाडौं । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
धनगढी । बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गर्नुभयो । हालको कारागार भवनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरु गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाइफलाइन समेत रहेको पोखरा महानगरपालिका२५ हेमजाखानेपानी मुहानलुम्रेसिदिङ सडक खण्ड ९मनिलाल मार्ग० कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
चितवन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
जाजरकोट । जाजरकोटडोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तीन...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
दार्चुला । दुहुँ गाउँपालिका५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । दुई साता अघि मात्रै खरी...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
जुम्ला । खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको छारेस्थित झोलुङ्गे पुल जीर्ण हुँदा मानिस तथा घरपालुवा पशुवस्तुलाई आवतजावत गर्न समस्या भएको छ । विसं २०४५ मा निर्माण भएको सो पुलमाथि हालिएका काठका फल्याक कुहिएर गएको छ । अहिले फल्याक...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
झापा । बिर्तामोड१ स्थित पञ्चकन्यामा ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ । स्थानीय समुदायको लगानी र...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
झापा । झापाको शिवसताक्षी९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
कैलाली । कैलालीको गोदावरी नगरपालिका५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा...