जेठ ८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी,...


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
कञ्चनपुर । कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् । यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
इलाम । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी आज बिहान बुद्धशान्ति गाउँपालिका २ मा हात्तीको आक्रमणमा परी घाइते भएको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
जनकपुर । धार्मिक, सांस्कृतिक र एतिहासिक पहिचान बोकेको मिथिला माध्यमिक डोला परिक्रमामा श्रद्धालुको व्यापक सहभागिताले यसको धार्मिक महत्वलाई अझ बढाएको प्रष्ट हुन्छ । नेपालभारतको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस मिथिला माध्यमिक डोला...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
झापा । झापाको कनकाईमा मेयर आवास कार्यक्रमअन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ । घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरुप कनकाई४ स्थित मुसहर...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
चितवन । राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुुनमा मात्रै राष्ट्रिय निकुुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानववन्यजन्तुु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुुमाउनाका साथै चार जना घाइते भएका...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
चितवन । जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
पाँचथर । पुष्पलाल ९मध्यपहाडी० राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यान्न बाली नोक्सानी पुयाउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
चितवन । जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सवडिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
कालीकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । पिलीलाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । फनबोर्ड, युनिसेफ र नगरपालिकाको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक कालीकोटको प्राविधिक...