बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
कैलाली । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने...
लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
लमजुङ । दोर्दी गाउँपालिका५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारका भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पुयाएको हो । गण्डकी प्रदेशका...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँमा प्रत्येक वर्ष फागुन १२ गते मात्र मनाइने पर्व हो चैतलो । विशेष पर्वका रुपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाएका छन् । श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरुले गाउँको सार्वजनिकस्थलमा गीत...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
कर्णली । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् । वीरेन्द्रनगर६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् । स्थानीयवासीले...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
विराटनगर । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनीगलेश्वर र रत्नेचौरबेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन । बेनी नगरपालिका१ रत्नेचौर र मङ्गला गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
हेटौँडा । जिल्लाको हेटौँडा उपमहानगरपालिका११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
चितवन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
झिमरुक । झिमरुक गाउँपालिका६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोखरेलले जिल्लामै ठूलो लगानीमा व्यावसायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आउनुभएको छ । भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकास लिएपछि व्यवसायमा लागेको उहाँले बताउनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
लहान । हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनकरूपमा बढ्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
जाजकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि एक हजार ५००, तोरीको तेलका लागि ५०० र बच्चाको...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो० छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
डोटी । जिल्लामा एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । शिखर नगरपालिका३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्तामा कम्तीमा आठ चौपाया मारेको छ । सोही वडाका...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७७
बागलुङ । बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो । वन पैदावार र...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
कर्णाली । बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मागमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमानौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो । बजेट सकिएपछि सङ्घीय सरकारले...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि...