बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
जाजरकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक...
लोकसंवाद संवाददाता,   माघ २६, २०७७
लोकसंवाद संवाददाता,   माघ २६, २०७७


लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौं । नेपाली व्यङ्ग्य चित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज कलाकार टेकवीर मुखिया र प्रा रामकुमार पाँडे सम्मानित हुनुभएको छ । साधारणसभाको अवसर पारेर नेपाल कार्टुनिस्ट क्लबले हरेक वर्ष प्रदान गर्दै आएको बराथा स्मृति सम्मान २०७५ र २०७६ क्रमशः मुखिया...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
धुलिखेल । मानव सेवा आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३०० व्यक्तिलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
बैतडी । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका४ स्थित क्विक२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
भेरी । अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ । सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
म्याग्दी । सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ । रघुगङ्गा गाउँपालिका४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हँुदै झिँ जोड्ने...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
ताप्लेजुङ । ताप्लेजुङलाई खरको छानोमुक्त जिल्ला बनाउने भएको छ ।आर्थिक अभावका कारण खरको छानोमुनि बस्न बाध्य भएको जिल्लावासीलाई राहतका लागि यहाँका स्थानीय तहले खरको छानोमुक्त अभियान चलाउने प्रक्रिया शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यहाँका एक...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
बाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ । यही माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा आपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
ललितपुर । कान्तिराजपथ अन्तर्गतसुनाकोठी खण्डअन्तर्गत(ढोलाहिटी-सुनाकाठी-दिपमालासम्म) को बाटो ठेकेदारले समयमै पिच नगरेका कारण केही समय अगाडि स्थानीय आन्दोलित भइबन्द गरेका थिए । स्थानीय बन्दकर्ता र ठेकेदार पक्षबीच सम्झौता भएपनि लामो समय पिच भएन । पिच गर्नु अगाडि हालिने बेसको अभाव भएको...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
सल्यान ।सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ । बागचौर नगरपालिका९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो । दशनामी जातिले प्रयोग गर्दै आएको समाधिस्थलका विषयमा सोही ठाउँमा चिहान बनाउने की सार्ने भन्ने विषयमा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको १० लाख र मोदी गाउँपालिकाको २ लाख गरी १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
बागलुङ । पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले उक्त...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
पर्वत । साहित्यकार मोहनबहादुर मल्लको स्मृति दिवसका अवसरमा शोधकर्ता डा षडानन्द पौडेललाई पुरस्कृत गरिने भएको छ । मल्लको कृतिहरुमा शोध गरेका पौडेलको योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार दिन लागिएको हो । मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको २५ हजार...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
डोल्पा । डोल्पाका एक समाजसेवीले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँड्नुभएको छ । ठूलीभेरी नगरपालिका३ दुनैमा बस्दै आउनुभएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गर्नुभएको हो । व्यक्तिगत...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
चितवन । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजनका आयोजना प्रमुख ई कुमार...