बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
नवलपरासी । ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा जनता आवास कार्यक्रममार्फत् चालू आर्थिक वर्षमा ८० घर निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत जिल्लामा घर निर्माणका लागि चालू आर्थिक वर्षमा तीन करोड ६८ लाख बजेट विनियोजन गरिएको छ...
लोकसंवाद संवाददाता,   माघ १९, २०७७
लोकसंवाद संवाददाता,   माघ १९, २०७७


लोकसंवाद संवाददाता,   माघ १९, २०७७
महोत्तरी । स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन् । आफ्ना स्व पिता महेश्वर साहको स्मृतिमा देवेन्द्र साह र रामनरेश साहले भङ्गाहा३ मा...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
सिरहा । दलित, भूमिहीन, सुकुम्बासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा सिरहा र सप्तरीमा जनता आवास कार्यक्रम प्रभावित भएको छ । सरकारले जनता आवास कार्यक्रमका माध्यमबाट भूमिहीन, सुकुम्बासी, दलित परिवारका लागि आवास भवन बनाउन लागे...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
काभ्रेपलाञ्चोक । दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
कैलाली । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ । वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
सर्लाही । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेचीमहाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
मकवानपुर । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् । यात्रुलाई स्थानीय गाउँले...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
झापा । झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
डोल्पा । दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ । दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका४ स्थित नयाँ बस्तीका तामाङ/चेपाङ समुदायले सुरक्षित र दीगो आवासको व्यवस्था मिलाइदिन माग गरेका छन् । विसं २०७४ साउन २७ र २८ गते आएको बाढीका कारण उनीहरु घरबारबिहीन बनेका थिए । लाम्पाखा, चुवारपाखा, अजिङ्गरे, चिसापानीलगायत बस्तीका...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
डोल्पा । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ । रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई नाग देवता भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोवारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ । कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी पुनः सक्रिय भएको हालैको घटनाले पनि पुष्टि गरेको छ । गत साल फागुन दोस्रो सातायता कुनै लागुऔषध तस्करीका...

लोकसंवाद संवाददाता,   माघ १४, २०७७
बागलुङ । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा...