बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष २७, २०७७
कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका...
लोकसंवाद संवाददाता,   पुष २७, २०७७
लोकसंवाद संवाददाता,   पुष २७, २०७७


लोकसंवाद संवाददाता,   पुष २७, २०७७
रसुवा । मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् । लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा।४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई...

श्रीराम श्रेष्ठ,   पुष २६, २०७७
शेर्पाहरूको विशेषणको रूपमा रहेको शरब भन्ने शब्द एक्लैले शेर्पा भाषामा घामलाग्ने ठाउँमा बस्नेवाला/पूर्वमा बस्नेवाला/पूर्वीय/पुर्बेली भनी अर्थिएको देखिन्छ । त्यसैले शेर्पा भाषाको यो शरब भन्ने शब्द शेर्पा भाषाका शर (घाम लाग्ने ठाउँ/पूर्व) तथा ब/बा (बाला/मालिक) भन्ने शब्दहरूको संयोजन गरेर शरब भन्ने...

लोकसंवाद संवाददाता,   पुष २६, २०७७
बाजुरा । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड...

लोकसंवाद संवाददाता,   पुष २६, २०७७
भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो । चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७...

लोकसंवाद संवाददाता,   पुष २६, २०७७
चितवन । भरतपुर महानगरपालिका१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् । स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
इलाम । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का...

लोकसंवाद संवाददाता,   पुष २४, २०७७
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
दाङ । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
पाेखरा । विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा४ स्थित नेलम्बो नेपालले माछापुच्छ्रेगाउँपालिका७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षलाई युरोगार्ड प्रदान गर्नुभएको हो । अधिकृत भण्डारीले विद्यालयमा स्वच्छ खानेपानी...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
अर्घाखाँची ।सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि शीतगङ्गा नगरपालिका११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ । कपिलवस्तुसँग सिमाना जोडिएको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कैलाली । कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । सङ्घीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो । बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा फेला पारेका मोबाइल सम्बन्धित धनीलाई कार्यालयमा नै बोलाएर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
तनहुँ । कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
तनहुँ । सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् । कारागारमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली...