बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
भरतपुर । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन्...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७


लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
सर्लाही । बरहथवा नगरपालिका-१७ श्रीपुरस्थित लखनदेही खोला तर्ने क्रममा खोलाले बगाएर कविलासी नगरपालिका-४ हेमपुर बस्ने ७० बर्षीय सियाराम रायको मंगलबार मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं । धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीस्थित दर्लाङ गाउँ बस्ने ४५ बर्षीय दिल बहादुर चेपाङ बरडाँडास्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । भक्तपुर, सूर्यबिनायक नगरपालिका-९ नलिन्चोक खत्री गाउँस्थित खाली जग्गामा हाल नाम, थर, वतन र लिङ्ग पहिचान नभएका...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
दमौली । गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उहाँले चित्र कोर्न थाल्नुभयो । तनहुँको भानु नगरपालिका१३ मा जन्मिनुभएका उहाँलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उहाँले...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
कञ्चनपुर ।यहाँका यातायात व्यवसायी भीमदत्त नगरपालिका२ का केशवदत्त जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ । 'मङ्गलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडाैं । जिल्लाको उत्तरपश्चिमी भेगको लाइफ लाइन साँखु फट्केश्वर सडक कालोपत्रे हुने भएको छ । उक्त सडक काठमाडाैं जिल्लाको शङ्खरापुर नगरपालिकाका साँखु, जहरसिंह पौवा, नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भई पुष्पलाल मध्यपहाडी लोकमार्गको बाहुनीपाटीमा गएर जोडिन्छ । पूर्वप्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
तनहुँ । तनहुँको व्यासनगरपालिका कार्यालयले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ । वडा नं १० र ४ पर्ने माथिल्लो...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
सिन्धुपाल्चोक । गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम राखिएको छ । गत वर्ष हेलम्बु गाउँपालिकालेचार लाख...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
नुवाकोट । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
भोजपुर । भोजपुर नगरपालिका५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रूपमा चिनिने यस ठाउँमा वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेल कार्यक्रम सञ्चालनमा ल्याएर किसानलाई प्रोत्साहन गरेसँगै तरकारीमा नमूना बनेको हो । करिब ७०० घरपरिवार रहेको यस...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
जुम्ला । गत वर्ष जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार उपलब्ध गराउनुभयो । खरिद गरेर २०० केभी (१६० किलोवाट)क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युतकाेक्षमता विस्तारका लागि...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् । ढोरपाटन९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद)जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् ।...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
बैतडी । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
ललितपुर । कोभिड१९ को जोखिमले ललितपुरको पाटनमा मनाइने टोलटोलको पूजा अर्थात् भुज्याय् पर्वलाई असर पुर्याएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको पाटनमा रथयात्रा गरेको भोलिपल्ट यो पर्व मनाइने प्रचलन रही आएको छ । मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मङ्गलबजार,...