बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सिन्धुपाल्चोक । गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन् । मङ्गलबार गैरआवासीय नेपाली सङ्घका तर्फबाट पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु चार लाख गरी नौ लाख जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना...
लोकसंवाद संवाददाता,   भदौ १७, २०७७


लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
मुग्लिन । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष रानाको उपचारमा सहयोग पुुर्याउन एक लाख ३२ हजार ५२० सहयोग जुटेको छ । बाराही युवा क्लबका अध्यक्ष खष्टिराम थापाको संयोजनमा सन्तोष राना बचाउन अभियानमार्फत उक्त रकम जुटेको हो । सोही वडाको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
दमौली । गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो । गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नुवाकोट । दुप्चेश्वर गाउँपालिका१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भोजपुर । तराईमधेश, चुरेपहाड हुँदै विस्तारै हिमाली क्षेत्रतिर पनि नोबेल कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दो छ । यस्तो बेला समाजमा सचेतना जगाउन सचेत नागरिक र सम्बन्धित संघसंस्था लागिरहेका छन् । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, भोजपुरले समुदायमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
झापा । गए राति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ । बुद्धशान्ति गाउँपालिका६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो । पहिरो पन्छाउने पहल भइरहेको धुलाबारी खानेपानी उपभोक्ता...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
तनहुँ । जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिकरुपमा विपन्न परिवार छनोट गरी जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा घर निर्माण गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको आज भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर श्रोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएपछि नगरपालिकाले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
सर्लाही । जिल्लामा सामुदायिक तथा सरकारी वन अतिक्रमणको चपेटामा परेको छ । सामुदायिक वन तथा सरकारी वनबाट सुकुम्बासी तथा तस्करहरुले दिन प्रतिदिन वनजन्य पदार्थ चोरी तस्करी गर्ने गरेका कारण सरकारी तथा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको हो । सरकारी तथा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
बागलुङ । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो । पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४०...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भाेजपुर ।पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिकरुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । गाउँपालिकाले वडा नं३ को प्याक्लाको बिज वृद्धि कृषक...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
सिरहा । सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
जनकपुर । मैथिल लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याई संस्कृतिको हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले हिजो यहाँ भर्चुअल लोक संस्कृति कार्यक्रमको आयोजना गरियो । सखी बहिना समूहको स्थापना दिवसका अवसरमा सो समूहद्वारा आयोजित सो कार्यक्रममा लोपोन्मुख चक्रबाट गुज्रिरहेको विधि व्यवहार, संस्कारप्रति...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
विराटनगर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ । निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि फुड बैंक सञ्चालनमा ल्याइएको हो । फुड...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका...