जेठ ७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
रुपन्देही । तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका२ शङ्करनगरका अन्दाजी ३८/४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...


लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
वीरेन्द्रनगर । यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
टिस्टुङ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा)प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका९ चित्लाङमा भेटिएको छ । यही साउन ७ गते आइतबार राती चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गर्नुभएको थियो । बलामीले...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
दार्चुला । मार्मा गाउँपालिकाले जनतालाई घरआँगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ । लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्यचौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्त गरिएको...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
डोल्पा । दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ । असिनापानीका कारण सो गाउँपालिकाको वडा नं एकदेखि चारसम्म कृषकले लगाएको गहुँ, उवा, फापरलगायत...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
पोखरा । पोखरा महानगरपालिका २७ अर्घौं अर्चलेस्थित कविशिरोमणि लेखनाथ पौड्याल सङ्ग्रहालय परिसरमा सिर्जनशील युवा क्लबमा आबद्ध युवाले सरसफाइ गरेका छन् । लामो समयको बन्दाबन्दीका कारण सरसफाइ हुन नसक्दा कविशिरोमणिको जन्मघरको छानामा झार पलाएको तस्वीर राष्ट्रिय समाचार समितिबाट आइतबार साँझको बुलेटिनमार्फत...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका -३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उहाँको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
राँझा । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन एक लाख रुपैयाँ देखि १० लाखसम्मको बिना धितो कर्जाका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
बागलुङ । अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-२ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
रुकुम । वर्षात्सँगै हरेक वर्ष आउने पहिराका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यस वर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन । पहिराका कारण सुनछहरी गाउँपालिका१ मा निर्माण गर्न थालिएको बस्ती विकास कार्यक्रम स्थानान्तरण हुनुअघि नै प्रभावित...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
जुम्ला । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
बागलुङ । बागलुङ जिल्ला सदरमुकाममा जारी निषेधाज्ञाको अवज्ञा भएको गुनासोपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको पालनामा थप कडाइ गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा बसेको सरोकारवाला निकायको बैठकले भदौ ३ गतेदेखि जारी रहेको निषेधाज्ञा १५ गतेसम्म पुर्याउने निर्णयपछि बागलुङ...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
बागलुङ । कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्या, सङ्कट र सकसमा दैनिक जीविकाका लागि काम गर्ने मजदुर छन् । तिनै मजदुरमध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुःखद् र समस्याग्रस्त छ । गिट्टी...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
कञ्चनपुर । चट्याङ लागेर बेलौरी नगरपालिका१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
जाजरकोट । दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरुको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
बाँके । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
सिमकोट । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका बासिन्दालाई सरकारले जन्म र मृत्युको अवसरमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको...